हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केट बन्द हुने दिन नजिकिंदै जाँदा युनाईटेडले यसै सिजन विदा लिएका खेलाडीहरुलाई प्रतिस्थापन गर्न सकेको छैन। फ्रान्सेली खेलाडी पल पोग्बा संगै नेमान्या माटिच, हुवान माटा जस्ता खेलाडीले युनाईटेडलाई यसै सिजन विदाई गरे तर उनीहरुको ठाउँ परिपूर्ति भएको छैन। केहि चर्चित खेलाडीहरुसँग आफ्नो नाम जोडिए पनि युरोपेली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसले  ट्युरिनमा तीन वर्षको अन्तरल पछि आरोन राम्से सँगको सम्झौता रद्द गरेको पुष्टि गरेको छ। इटालियन महारथीले सामाजिक सन्जाल ट्विटरमा पोस्ट गर्दै दुवै पक्षले सहकार्यलाई अन्त्य गर्न निर्णय गरेको बताएको थियो।  युभेन्टसले ट्वीटरमा बताउदै : ‘आरोन राम्से र युभेन्टस विचको सम्झौतालाई सहमति सहितको आधिकारिक अन्त्य गरिएको छ।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। अब रोनाल्डोले क्लब संग आधिकारिक रुपमा भेट गर्ने र राम्रो प्रस्ताव आएमा छोड्ने इच्छाबारे छलफल गर्नेछन्। युनाइटेडका अनुसार भने रोनाल्डो अझै बिक्रीमा छैनन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसबाट फ्री एजेन्ट हुँदै ए.एस रोमा भित्रिएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले नयाँ समर्थकहरुको अपार  साथ पाएका छन्। रोमामा माउरिन्हो युगको अहिले सम्मकै राम्रा खेलाडीका रुपमा भित्रिएका पाउलोले जर्सी विक्रीमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। इटालियन क्लब रोमालाई गत सिजन युरोपा कनफरेन्स लिग जिताएका माउरिन्हो, आफ्नो दोस्रो सिजनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजन नजिकिँदै जाँदा युरोपेली क्लबहरुले आफ्नो तयारी तीव्र पारेका छन्। जसअन्तर्गत नयाँ ट्रान्सफरहरु मिडियामा बढ्न थालेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पिएसजीले नेमार र बर्नार्दो सिल्भाको स्वाप डिलमा प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका छन्।  गत सिजन पनि सिल्भालाई मनाउन सफल भएका पेपले यस सिजन पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसले नेदरल्याण्ड्सका डिफेन्डर म्याथिज डे लिग्टको प्रस्ताव स्वीकार गरेपछि उनि बायर्न म्युनिख जाने भएका छन्। बायर्न म्युनिखले डे लिटका करिब ८० मिलियन यूरोको प्याकेज प्रस्तुत गरेपछि युभेन्टसले उनलाई छाड्न राजि भएको हो। जस अन्तर्गत ७० मिलियन युरो प्राथमिक रुपमा र अन्य १० मिलियन एड अनको रुपमा तिर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखले आफ्नो डिफेन्सलाई मजबुत बनाउनका लागि युभेन्टसका सेन्टर ब्याक म्यथिसलाई प्रस्ताव गर्ने भएको छ। डच स्टार सेन्टर ब्याक ७५ मिलियनमा विश्वका सर्वाधिक महँगा डिफेन्डर मध्ये एक बन्दै २०१९ मा इटाली पुगेका थिए।  लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरेपछि , बायर्न म्युनिख आफ्नो रक्षा बलियो बनाउन इच्छुक छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्बाधिक सिरी ए च्याम्पियन टोली युभेन्टस हाल क्लबको पुनर्निर्माणमा अग्रसर बनेको देखिन्छ। सन् २०२० यता क्लब भित्र आन्तरिक समझदारी राम्रो बन्न नसक्दा क्लबले सिरिया उपाधि जित्नबाट वन्चित भइरहेको छ। सन् २०२० यता मिलानका दुई शीर्ष क्लबहरुले उपाधिमा कब्जा जनाउँदा, युभेन्टसका उपाधिको लागि एक छेउ पनि देखिएको […]

हाम्रो नेपाल स्पोर्ट्, काठमाडौं| ट्रान्सफर बजार खुलेको एक महिनासम्म चुपचाप रहेको चेल्सी अहिले भने एकाएक तातिएको छ। पछिल्लो समय चेल्सीका प्रशिक्षक थोमस टुकेल र चेल्सी दुवैले बजारमा आफ्नो चहलपहल बढाएका छन्। चेल्सीको नयाँ सह-मालिक टोड बोहलीले थोमस टुचेलसँग टोलीलाई बलियो बनाउने बारे व्यापक वार्ता गरेका छन्। बार्सिलोनाबाट डेमबेलेलाई भित्र्याउने कुरा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| हाल फ्री एजेन्ट रहेका अर्जेन्टिनी स्टार एन्जेल डि मारिया युभेन्टस जाने लगभग निश्चित भएको छ।  ट्रान्सफर गुरु फब्रिजियो रोमानोले बताए अनुसार युभे र डी मारिया विचको वार्ताले आउँदो साता अन्तिम रुप लिने भएको छ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनमा ६ सिजन पश्चात फ्री एजेन्ट भएका अर्जेन्टिनी […]