हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीले लीड्सका मिडफिल्डर काल्भिन फिलिप्सका लागि ४५ मिलियन पाउण्डको सम्झौता गरेको छ। म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नानडीन्होले क्लब छाडेपछि सिटीले फिलिप्स भित्र्याएको हो।  पेप गार्डियोलाले डिफेन्सिभ मिडफिल्डमा आफ्ना विकल्पहरूलाई बलियो बनाउन उत्सुक छन्। त्यसैकारण २६ वर्षीया इंग्लिस खेलाडी फिलिप्स गत महिना देखि सिटिको राडारमा रहेका […]