हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।  इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ। दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन।  तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्। अहिले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाको यस सिजनको खर्च धेरै फुटबल फ्यानहरूको लागि निकै आश्चर्यको विषय बनेको छ।  क्लबमा विद्यमान रहेका आर्थिक समस्याहरुलाई पार लगाउँदै बार्सिलोनाले नयाँ खेलाडी भित्र्याएको हो। जसका लागि क्लबले आफ्नो थुप्रै प्रसारण अधिकार देखि लिएर स्टेडीयमको नामाकरण अधिकार लगायतका सम्पति बेचिसकेको छ। तिनीहरूको स्थानान्तरण बजार गतिविधिबाट छक्क […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षमा इंग्लिस फुटबल संगै विश्व फुटबलमै सर्वाधिक रुचाइने खेल बनेको छ सिटि र लिभरपुलको प्रतिस्पर्धा। वर्तमान समयमा इङ्लिस फुटबलमा लगातार दबाब सिर्जना गरिरहेका दुई महारथी म्यानचेष्टर सिटी र लिभरपुल आज भिड्दै छन्। एफ.ए कम्युनिटी शिल्ड फाईनल अन्तर्गत गत सिजनको प्रिमियर लिग च्याम्पियन सिटि र एफ.ए […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले उरुग्वेका फरवार्ड डार्विन नुनेज संग सन् २०२८ सम्मको सम्झौता गर्ने भएको छ। हाल उरुग्वेको राष्ट्र टोलीका लागि अन्तरास्ट्रिय ब्रेकमा रहेका नुनेजले यसै साता लिभरपुलमा मेडिकल सम्पन्न गर्ने भएका छन्। पोर्चुगिज टोलि बेन्फिकामा हाल खेलिरहेका उरुग्वेका फरवार्डका लागि लिभरपुलले आफ्नो अहिलेसम्मको ट्रान्सफर रेकर्ड तोड्ने भएको छ।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेन्फिका फरवार्ड डार्विन नुनेजका लागि लिभरपुलले आफ्नो ट्रान्सफर रेकर्ड तोड्ने भएको छ। आफ्नो चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाईटेडले केहि समय अघिदेखि राडारमा राखेका खेलाडीका लागि रेड्सले पनि आफ्नो प्रस्ताब राखेको हो। प्रस्तावित रकम ८० मिलियन युरो र कम्तिमा २० मिलियन एड-अनमा समावेश रहेको कुरा पोर्चुगिज रिपोर्टले बताएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका प्रबन्धक जुर्गन क्लोपलाई २०२१/२२ को लागि प्रिमियर लिग प्रबन्धक अफ द सिजन र एलएमए म्यानेजर अफ द इयर घोषित गरिएको छ। जर्मन प्रशिक्षकले करियरमा दोस्रो प्रिमियर लिगको उपाधि जित्नबाट पुनः एकपटक बन्चित भएका छन्। रेड्स सिजनको रोमाञ्चक अन्तिम दिनमा च्याम्पियन म्यानचेस्टर सिटीसँग मात्र एक अंकले पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस फुटबलमा चेल्सीलाई फाइनलमा पराजित गरेपछि योर्गन क्लोपले लिभरपुललाई १७ बर्ष पछि एफए कप जिताए। क्लोपले लिभरपुलमा सात वर्ष बसाइको क्रममा युरोप तथा घरेलु फुटबल सम्पूर्ण उपाधि जित्न सफल भएका छन्।  मुख्य उपाधिहरू बिनाको एक दशक भन्दा लामो यात्रालाई उनकै आगमनले पूर्णविराम लगाइदिएको छ।  स्लिपींग जायन्टको उपमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले आगामी दिनमा स्टिभन जेरार्ड  एनफिल्डको प्रबन्धक बन्ने कुरामा आफ्नो शत प्रतिशत सहमति जनाएका छन्। जेरार्ड शनिबार एस्टन भिल्लाको प्रबन्धकको रूपमा एनफिल्ड फर्किदैछन जहाँ पहिलो पटक उनले आगन्तुकको रूपमा एनफिल्डमा प्रतिस्पर्धा गर्नेछन। जेरार्डले सन्यास लिएर रेंजर्सको प्रशिक्षकको रुपमा काम लिनु अघि लिभरपुलको युवा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जुर्गन क्लोपले आइतबार प्रिमियर लिग च्याम्पियन  म्यानचेस्टर सिटिसँग अघि खेल हुनुभन्दा पहिले म्यानचेस्टर सिटीलाई ‘युरोपको सर्वश्रेष्ठ टिम’ भनेका छन्। ६ खेल खेलेको लिभरपुल लिग तालिकामा १४ अंकका साथ पहिलो स्थानमा बसेको छ भने सिटि १ अंक कम सहित दोस्रो स्थानमा रहेको छ। सिटीले गत शनिबार स्ट्यामफोर्ड […]