हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|जुल्स कुन्डे बार्सिलोनाका खेलाडी बनिसकेपानी अहिले सम्म लिगका कुनै पनि खेलमा सहभगी हुन पाएका छैनन्। सेभियाबाट ५५ मिलियनमा बार्सिलोनामा अनुबन्धित भएका जुल्स, लालिगामा अझै सम्म दर्ता हुन सकेका छैनन्। उनी बाहेक बार्सिलोनाले यसै सिजन किनेका सम्पूर्ण खेलाडिहरु भने लालिगामा दर्ता भइसकेका छन्। रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन […]
Kounde
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ। यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ। गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस क्लब बार्सिलोनाले यसै महिनामा आफ्नो रोस्टरमा लेवान्डोस्की, केसे, राफिन्हा र डेमबेलेको नयाँ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। यी ट्रान्सफर, क्लबका दिग्गज तथा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजको आगमन पश्चात बार्सिलोनाले गरेको महत्वपूर्ण रहेका छन्। क्लबको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको बार्सिलोनाले देखाएको क्रान्तिकारी परिवर्तनले, आगामी दिनहरु […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। अब रोनाल्डोले क्लब संग आधिकारिक रुपमा भेट गर्ने र राम्रो प्रस्ताव आएमा छोड्ने इच्छाबारे छलफल गर्नेछन्। युनाइटेडका अनुसार भने रोनाल्डो अझै बिक्रीमा छैनन् […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|यसै महिना लिड्सका विंगर राफिन्हालाई भित्र्याउनका लागि तम्तयार बनेको चेल्सीले अन्तिम समयमा बार्सिलोनालाई उक्त खेलाडी सुम्पिनु परेको थियो। बार्सिलोनाले प्रस्ताव गरेको रकम दिन तयार भए पनि खेलाडीले अन्त्यमा बार्सिलोनालाई रोज्दा चेल्सी हार्न पुगेको थियो। त्यस्तै घटना अब फेरी दोहोरिन सक्ने भएको छ। चेल्सीले रकम सम्झौता गरिसकेका सेभियाका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेभिल्लाले जुल्स कोउन्डेको लागि चेल्सीको ५५ मिलियनको प्रस्ताव स्वीकार गरेको रिपोर्ट बाहिरिएका छन्। रिपोर्टहरू अनुसार जुल्सले स्ट्यामफोर्ड ब्रिजमा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्ने बताईएको छ। गत समरमै चेल्सीमा ट्रान्सफर जाने व्यापक हल्लाका बावजुद जुल्सले यस समरमा आफ्नो रोजाई प्राप्त गर्ने भएका छन्। काउन्डे जारि ट्रान्सफर मार्केटमा चेल्सी […]