हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार खेलाडी किलियन एम्बाप्पेले आफ्नो यूरो २०२० को आलोचनाको कारण राष्ट्रिय टोली लगभग छोडेको स्वीकार गरेका छन् प्रतियोगितामा फ्रान्सेली टोलीको अप्रत्यासित हारसँगै एम्बाप्पे जातीय दुर्व्यवहारको शिकार भएका थिए।  आफ्नै राष्ट्रलाई प्रतिनिधित्व गर्दा समेत आफु रंगभेदी तथा जातीय दुर्वव्यवहारको शिकार भएपछि, लेस ब्लुसबाट सन्यास लिन खोजेको प्रस्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली खेलाडी किलियन एम्बाप्प्पेले पेरिसमा आफ्नो भविष्यको निर्णय आगामी आइतबार गर्ने भएका छन्। आउँदो सिजन रियल मड्रिडको नयाँ खेलाडीका रुपमा प्रस्तुत हुने विभिन्न रिपोर्टहरुका आईरहेपनि, उनले आफ्नो निर्णय लिन केही समय लाग्ने बताए।  अर्कोतिर पिएसजीले पनि आफ्ना स्टार खेलाडीलाई राख्नका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडले विन्टर ट्रान्सफर विन्डोमा केलियन एमबाप्पेको लागि कदम चाल्ने अपेक्षा गरिएको छैन। लस ब्लान्कोसको नम्बर एक लक्ष्य बनेका स्ट्राइकर एमबाप्पेले कुनै दिन प्रसिद्ध सेतो पहिरन लगाउने आफ्नो सपना पूरा गर्न उत्सुक छन् भन्ने कुरा उनले आफ्ना पछिल्ला अन्तर्वार्ता हरुमा खुलेरै भनेका छन्। तर जहाँसम्म एमबाप्पेलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगमा ग्रुप ओफ डेथ भनिएको ग्रुप ए मा जर्मन टोलि लैप्जिगलाई हराए संगै राउण्ड ओफ १६, पेरिस भन्दा केहि दुरीमा मात्र देखिएको छ। पेरिसको प्रदर्शन पुरै सहि नभएपनि यद्धपि यहिनै हुन्छ भन्ने किटान गर्न भने गर्न सकिन्न। तर नतिजा जस्तो निस्किरहेको छ, अझै पर सम्म […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च खेलाडी किलियन एम्बाब्प्पेले आफु अगस्टमा रियल म्याड्रिड जान चाहेको कुरा फ्रेन्च पत्रिका एल एकिपेसंग को एक अन्तर्वार्तामा बताएका छन्। तर क्लबसंग सम्पूर्ण कुरा हुदा हुदैँ पनि आफु रियल जान नपाउदा सुरुमा आफु निराश भएको कुरा ब्यक्त गरेका थिए। “सुरुमा, मैले क्लब संग केहि अवधि मागेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकपछि अर्को गर्दै आफ्ना उत्कृष्ट खेलाडीहरु गुमाउँदै गएको रियल म्याड्रिड यतिबेला सङ्कटमा छ। गत सिजन घरेलु तथा युरोपियन प्रतियोगितामा स्तरीय प्रदर्शन देखाउन नसकेको मड्रिडमा विश्वस्तरीय खेलाडीहरु को उपस्थिती न्यून छ। अझ यो सिजन आफ्ना डिफेन्डरद्वय सर्जियो रामोस र राफेल भरान दुवैले क्लब छोडी सकेको अवस्थामा टोलीको […]