हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत साविकको विजेता रियल मड्रिडले आफ्नो लिगको शतप्रतिशत जित यात्रालाई कायमै राखेको छ। घरेलु मैदान सान्टियागो बर्नेबाउमा मालोर्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै मड्रिडले लगातार पाँचौ जित निकाल्न सफल भएको हो। मड्रिडको जितमा फ्रेडे भालभर्दे, भिनिसियस जुनियर, रोड्रीगो र रुडीगरले गोल गर्दै मड्रिडलाई लगातार पाँचौ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|जुल्स कुन्डे बार्सिलोनाका खेलाडी बनिसकेपानी अहिले सम्म लिगका कुनै पनि खेलमा सहभगी हुन पाएका छैनन्। सेभियाबाट ५५ मिलियनमा बार्सिलोनामा अनुबन्धित भएका जुल्स, लालिगामा अझै सम्म दर्ता हुन सकेका छैनन्। उनी बाहेक बार्सिलोनाले यसै सिजन किनेका सम्पूर्ण खेलाडिहरु भने लालिगामा दर्ता भइसकेका छन्। रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका लागि पछिल्लो ५ वर्षमा महत्वपूर्ण धरोहर बनेर बसेका क्यासेमिरोले क्लब छाडेपनि मड्रिडको प्रदर्शन उस्तै देखिएको छ। यसै सिजन फ्रान्सेली क्लबबाट झण्डै सय मिलियन डिलको प्याकेजमा भित्रिएका चाओमनीले उनको स्थानको कमी हुन दिएनन्।  क्यासेमिरो पछिको युगलाई रियल म्याड्रिडले उत्कृष्ट सम्भावित सुरुवात गर्न कुनै कसर बाँकी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत दोस्रो राउण्डको खेलमा आज बार्सिलोना र रियल सोसिडाड आमने सामने हुँदैछन। खेल रियल सोसीडाडको घरेलु मैदान इस्टाडीयो एनोइटामा हुनेछ। पहिलो खेलमा जित निकालेको सोसिडाड यसपटक बार्सिलोनालाई हराउने दाउमा रहेको छ। सन् २०१५ मा आफ्नै घरेलु मैदानमा जित हातपारे पश्चात, पछिल्लो सात बर्ष यता सोसिडाडले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेल्टा भिगोको घरेलु मैदान बलाईडोसमा शानदार जित निकाल्दै डिफेन्डिंग च्याम्पियन रियल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ। गत सिजन देखि शानदार फर्ममा देखिएका फ्रान्सेली स्टार बेन्जेमाले आफ्नो प्रस्तुति कायमै राखेपछि रियलले सेल्टालाई ४-१ गोलले पराजित गरेको हो। बेन्जेमा संगै ब्राजिलियन विंगर भिनिसियस जुनियर, लुका मोद्रिच र फ्रेडे भाल्भार्देले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको पहिलो खेलमा अङ्क बाँडेका बार्सिलोनाका प्रशिक्षक जाभी, अझैपनि टोलीको प्रदर्शनलाई लिएर खुसी छैनन्।  जाभी हर्नान्डेजले रायो भालेकानो विरुद्धको पहिलो दिनको खेलमा बार्साले ३ अंक बटुल्नु पर्ने कुरामा अडिग छन्। घरेलु मैदानमा आफ्नो नयाँ सिजनको ला लिगा ओपनरमा बार्सिलोना रायोसँग गोल रहित बराबरीमा रोकिएको थियो। प्रेस […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जनवरी ट्रान्सफर विन्डोमा क्याटलान क्लबमा सामेल भए देखि बार्सिलोनामा औबामेयाङको भविष्य स्पष्ट छैन। क्लबलाई सुरुवाती समयमा राम्रो नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेलेपनि अब उनको बार्सिलोना करियर अन्तिम समयमा आएको छ। यसै वर्ष बार्सिलोनामा पाइला राखेपनि ग्याबोनिज खेलाडी अबामियांगलाई बार्सिलोना बेच्न तयार भएको देखिन्छ। रोमेलु लुकाकु पुनः […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो सकिन दुई हप्ता समय बाँकी रहँदा बार्सिलोनाले यो समयमा आफ्ना काम कारवाही अझै बाँकि राखेको छ। क्लब अझै पनि दुई वा तीन नयाँ खेलाडीहरू आफ्नो रोस्टरमा थप्न इच्छुक देखिन्छ। राफिन्हा, लेवान्दोस्की, कुण्डे लाई समेट्ने हो भने उनीहरूले यसै विन्डोमा मात्रै लगभग आठ वा नौ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर  विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रांकी डी जोंग नआउने भएपछि म्यानचेस्टर युनाइटेड, क्यासमिरो तर्फ लागेको रिपोर्ट मंगलबार सार्वजनिक भएका थिए। गत सिजनको अन्त्य भएदेखि नै बार्सिलोनाका खेलाडी को पछि लागेको म्यानचेस्टर युनाईटेडले अन्त्यमा हार बेहोरेको थियो। रियल मड्रिडसँग गत सिजन मात्रै युरोपियन च्याम्पियन बनेका क्यासमिरो, म्यानचेष्टर युनाइटेडले भित्रिने हल्ला अहिले दन्त्यकथा […]