हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाको यस सिजनको खर्च धेरै फुटबल फ्यानहरूको लागि निकै आश्चर्यको विषय बनेको छ।  क्लबमा विद्यमान रहेका आर्थिक समस्याहरुलाई पार लगाउँदै बार्सिलोनाले नयाँ खेलाडी भित्र्याएको हो। जसका लागि क्लबले आफ्नो थुप्रै प्रसारण अधिकार देखि लिएर स्टेडीयमको नामाकरण अधिकार लगायतका सम्पति बेचिसकेको छ। तिनीहरूको स्थानान्तरण बजार गतिविधिबाट छक्क […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डिफेन्डिंग च्याम्पियन रियल मड्रिडले लालिगाको नयाँ सिजन उत्कृस्ट पुनरागमन गर्दै सुरुवात गरेको छ। सुपर कपमा सुरुवात गरेका कासेमिरो, मिलिताओ, मोद्रिच लगायतका खेलाडीलाई बिश्राम दिएका एनसेलोट्टीले मिडफिल्डमा चाओमनी र कामभिंगालाई उतारेका थिए। गत सिजनको कथा जस्तै यसपटक पनि रियललाई संघर्षपूर्ण जित निकाल्नका लागि बेन्चबाट आएका खेलाडीहरुको प्रदर्शन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले ट्रान्सफर मार्केटमा आफ्नो बलियो उपस्थितिलाई केही समयका लागि विश्राम दिएको छ। क्रान्तिकारी पुनः निर्माणमा जुटिरहेको बार्सिलोनाका लागि उसका पाइपलाइनमा थप खेलाडीहरु छन्, तर अहिले उनीहरूको प्राथमिकता अन्यत्र छ। क्लवका महत्वपूर्ण सम्पत्ति हरुको स्वामित्व बिक्री गरेर आर्थिक स्थितिलाई सुधारतर्फ लागे पनि क्लबमा अझै पनि समस्या यथावत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन सुपरकपमा फ्रान्कफुर्टलाई पराजित गर्दै सिजनको राम्रो सुरुवात गरेको मड्रिडले, अब ट्रान्सफर योजना बन्द गर्ने भएको छ। क्लबको ट्रफी क्याबिनेटमा अर्को युरोपियन ट्रफी सुसज्जित गर्दै, मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस सिजनलाई मड्रिडको रोस्टर पूर्ण भएको बताएका छन्। रियलले ट्रान्सफर सिजनको महत्वपूर्ण समय फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको असफल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अर्का डिफेन्डर मार्को एलोन्सो भित्र्याउने पक्का भए संगै हरेक स्थानका लागि कम्तिमा दुई खेलाडी उपलब्ध हुने भएका छन्। बार्सिलोनाले यसैसाता चेल्सी सँग स्पेनिस खेलाडीका लागि आफ्नो अन्तिम प्रक्रिया सुरु गरेको बताइएको छ। चेल्सीलाई युरोपियन देखि घरेलु उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका मारकोका लागि बार्सिलोनाले १० मिलियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले फ्रेन्की डी जोङलाई आफ्नो विद्यमान सम्झौता खारेज गरेर पहिलेका सर्तहरूमा फर्कन पहल सुरु गरेको स्पेनी पत्रिका मार्काले जनाएको छ। जोसेप मारिया बार्टोमेउको अध्यक्षतामा रहेको क्लबको अघिल्लो बोर्डले उनलाई दिएको सर्तहरूमा केही अनियमितताहरू रहेको क्लबले बताएको छ। उक्त सम्झौतालाई निरर्थक बनाउने प्रयासमा अब यसमा संलग्नहरू विरुद्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले केही समय अघि उनी बार्सिलोनामा प्रत्येक स्थानमा दुई शीर्ष-स्तरीय खेलाडीहरू चाहिन्छ भनेका थिए। जारि ट्रान्सफर विन्डोमा उनको त्यो इच्छा पूरा गर्नको लागि उनी धेरै हदसम्म सफल भएका छन्। बार्सिलोनाले यसपटक भित्र्याएका खेलाडीहरुको सुची हेर्दा हरेक स्थानमा टोलिको प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गर्न सकिन्छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कार्लो एन्सेलोटी रियल म्याड्रिडको प्रि-सिजनको खेलहरु पश्चात उत्साहित भएर संयुक्त राज्यबाट भर्खरै फर्किएका छन्। युभेन्टस विरुद्धको राम्रो प्रदर्शन र नतिजा बाहेक प्रशिक्षण मैदानमा देखेको काम र खेलाडीको वातावरणबाट खुसी देखिन्छन। ला लिगा सान्टान्डर र च्याम्पियन्स लिग जित्दा टोलीले आफ्नो सफलतालाई लिएर आराम गर्न सक्छ तर रियल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस टोली बार्सिलोनाले आफ्नो आर्थिक स्थितिलाई उकास्नका लागि क्लबको अर्को सम्पतिलाई आंशिक रुपमा विक्री गरेको छ। पछिल्लो समय स्थानान्तरणबाट ल्याइएका खेलाडीहरुलाई दर्ता गर्नका लागि बार्सिलोनाले २५ प्रतिशत स्वामित्व बिक्री गरेको छ।  आंशिक रुपमा आफ्नो सम्पतिलाई बिक्री गरेपछि बार्सिलोनाले हाल सय मिलियन युरो भन्दा बढी रकम जम्मा गरेको […]