हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगअन्तर्गत अहिले हुँदै गरेको दोस्रो खेलमा ललितपुर पट्रियटले भैरहवा ग्लाडियेटर्स लाई १७८ रनको विशाल लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ललितपुरले १७७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरका लागि ओपनर सँदुन विरकोडिले अर्धशतकीय पारी खेलेका थिए। […]
lalitpur patriots
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियट्सले उद्घाटन खेलमा यसपालिको बलियो दाबेदार काठमाडौं किंग्स विरुद्ध खेल्दैछ। सन् २०१८ मा पहिलोपटक लिग उपाधि जितेको ललितपुर यसपटक आफ्नो उपाधि रक्षा गर्ने होडमा देखिन्छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा चार विदेशी खेलाडी सहित आफ्नो सेट ललितपुरले […]