हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाईटेडले चेल्सी विरूद्ध दुई दशक पछि शानदार जित निकालेको छ। घरेलु मैदानमा बलियो चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिड्सले निकै लामो जितविहिन यात्रालाई पूर्णविराम लगाएको हो। तुलनात्मक रुपमा राम्रो सुरुवात गरेको चेल्सीका लागि १५औ मिनेटमा रहिम स्टरलिंगले सुरुवाती […]
Leeds United
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना र लीड्सले राफिन्हाको स्थानान्तरणका लागि सम्झौता गरेका छन्। निकै लामो समय लागेको यो प्रक्रियामा इंग्लिस क्लबले अन्ततः क्याटलान टोलिको प्रस्तावलाई स्वीकार गरेको छ। लिड्स युनाइटेडले बार्सिलोनाबाट आधिकारिक प्रस्ताव सहित र सम्झौता स्वीकार गर्नु अघि भुक्तानीको ग्यारेन्टी खोजेकाले वार्ता केही दिनको लागि रोकिएको थियो। बार्सिलोनाको आर्थिक […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीले लीड्सका मिडफिल्डर काल्भिन फिलिप्सका लागि ४५ मिलियन पाउण्डको सम्झौता गरेको छ। म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नानडीन्होले क्लब छाडेपछि सिटीले फिलिप्स भित्र्याएको हो। पेप गार्डियोलाले डिफेन्सिभ मिडफिल्डमा आफ्ना विकल्पहरूलाई बलियो बनाउन उत्सुक छन्। त्यसैकारण २६ वर्षीया इंग्लिस खेलाडी फिलिप्स गत महिना देखि सिटिको राडारमा रहेका […]