हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्। विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्। आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान […]

हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं|गत सिजनको नमिठो बहिर्गमन पश्चातः बार्सिलोनाले लियोनल मेस्सीलाई पुनः फर्काउन स्थिति नियाली राखेको छ।  ला लिगाको आर्थिक नियममा रहँदै आफ्ना सर्वकालीन उत्कृष्ट खेलाडीको सम्झौता नवीकरण गर्न नसके पश्चात, बार्सिलोनाले उनिसँगको साथ छोडेको थियो।  तर उनको बहिर्गमनले क्लबलाई आर्थिकरूपमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि ठूलो नोक्सानी हुन गयो। ला […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ।  पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ। अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो दशकमा बार्सिलोनामा रहँदा लियोनल मेस्सीले गरेको चमत्कारको फल अहिले पेरिसले पाउन थालेको छ।  मैदान भित्रका प्रदर्शनले विभिन्न खाले प्रायोजक आफू तर्फ आकर्षित गर्न सफल भएका मेस्सीले पेरिसमा पनि उक्त सफलता पाएका छन्।  मेस्सीलाई भित्र्याउनु भन्दा अगाडी पेरिसले उनको खर्चका बारेमा राम्रोसँग अध्ययन गरेको क्लवका अधिकारीले […]