हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो सकिन दुई हप्ता समय बाँकी रहँदा बार्सिलोनाले यो समयमा आफ्ना काम कारवाही अझै बाँकि राखेको छ। क्लब अझै पनि दुई वा तीन नयाँ खेलाडीहरू आफ्नो रोस्टरमा थप्न इच्छुक देखिन्छ। राफिन्हा, लेवान्दोस्की, कुण्डे लाई समेट्ने हो भने उनीहरूले यसै विन्डोमा मात्रै लगभग आठ वा नौ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर  विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले केही समय अघि उनी बार्सिलोनामा प्रत्येक स्थानमा दुई शीर्ष-स्तरीय खेलाडीहरू चाहिन्छ भनेका थिए। जारि ट्रान्सफर विन्डोमा उनको त्यो इच्छा पूरा गर्नको लागि उनी धेरै हदसम्म सफल भएका छन्। बार्सिलोनाले यसपटक भित्र्याएका खेलाडीहरुको सुची हेर्दा हरेक स्थानमा टोलिको प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गर्न सकिन्छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ। यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ। गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस क्लब बार्सिलोनाले यसै महिनामा आफ्नो रोस्टरमा लेवान्डोस्की, केसे, राफिन्हा र डेमबेलेको नयाँ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। यी ट्रान्सफर, क्लबका दिग्गज तथा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजको आगमन पश्चात बार्सिलोनाले गरेको महत्वपूर्ण रहेका छन्। क्लबको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको बार्सिलोनाले देखाएको क्रान्तिकारी परिवर्तनले, आगामी दिनहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन महारथी म्युनिख सँगको सम्बन्धलाई बिट मार्दै स्पेन पुगेका रोबर्ट लेवान्डोस्की बार्सिलोनामा खुसी रहेको बताएका छन्। बार्सिलोनाको आधिकारिक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पोल्यान्डका स्टार खेलाडीले सोचे भन्दा चाँडो आफू सहज हुन सकेको स्वीकार गरे।  रियल म्याड्रिड विरुद्ध अनौपचारिक डेब्यू गरेका पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी एक साताअघि मात्रै सामेल भएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| खर्ब रुपैयाँ ऋणमा परेर टाट पल्टीसकेको अवस्थामा बार्सिलोनाले कसरी खेलाडी किन्दै छ? भन्ने कुरा अहिले सबैको मनमा छ। मिडियामा चर्चा बनेको अनुसारले कुरालाई हेर्ने हो भने बार्सिलोनाले अहिले किन्न नसक्ने अवस्थामा छ, तर भित्रि पाटो बेग्लै रहेको छ।  पैसाकै कारणले मेस्सीले क्लब छाड्नु परेको अवस्थादेखि खेलाडी दर्ता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आर्थिक समस्याको बीचमा शीर्ष खेलाडीहरूलाई ट्रान्सफर विन्डोमा क्याटालोनियामा लोभ्याउने क्षमताको सन्दर्भ बार्सिलोनाको लागि अत्यन्तै चुनौतीपूर्ण छ । बार्सिलोना हाल क्लबको इतिहास र जोन लापोर्टाको प्रतिज्ञामा भर परेको छ।  क्लबमा भएका स्तरीय खेलाडीलाई राख्न र नयाँ खेलाडीहरूलाई ब्लुग्रानामा साइन गर्न मनाउनको लागि निकै कठिन दखिन्छ। रोबर्ट लेवान्डोस्कीको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोका लागि प्रस्ताव गरिएको रिपोर्टमा सत्यता नरहेको बताएको छ। हालैका धेरै रिपोर्टहरूले बायर्नले रोनाल्डोका लागि कदम चाल्न सक्ने सुझाव दिए पनि बायर्नले ती रिपोर्टहरू निरर्थक भएको दाबी गरेको छ। लेभान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला व्यापक भएसँगै क्रिस्टियानो रोनाल्डो उनको प्रतिस्थापनमा अाउने इटालियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लालिगाका अध्यक्ष जाभियर तेबसले लेवान्दोस्की ल्याउन सक्ने क्षमता नभएको बताएपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा भड्किएका छन् लेवान्दोस्की भित्र्याउन नसक्ने भनेपछि लापोर्टाले टेबसले बार्सिलोनाको अहितमा धावा बोलेको आरोप लगाएका छन्। प्रायः मड्रिडको पक्षमा वकालत गर्ने तेबसले बार्सिलोनाको चासोमा खलबल पुर्याउने अभिव्यक्ति दिएको बताए। बार्सिलोना हाल बार्यन म्युनिखका […]