हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिड यस सिजनको च्याम्पियन्स लिग फाइनलमा प्रवेश गरेसंगै फ्रान्सेली खेलाडी एम्बाप्पेको चर्चा झन् चुलिएको छ। एमबाप्पेलाई रियल म्याड्रिडसँग कडा रूपमा जोडिएको छ – जसलाई प्रायः उनको ‘ड्रीम क्लब’ भनेर चिनिन्छ। ड्रिम क्लब भनेता पनि उनले कीर्तिमानी च्याम्पियन्स लिग बिजेतालाई ठुलो रकमका लागि नकार्न सक्नेछन।  सञ्चारमाध्यममा आएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शनिबार चार खेल बाँकी रहँदा लिग १ च्याम्पियन बनेपनि पिएसजीले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको भविष्य अन्यौल देखिएको छ। स्काई स्पोर्ट्सले रिपोर्ट गरे अनुसार पेरिसले मुख्य प्रशिक्षक र खेल निर्देशक लियोनार्डो दुवैको भविष्यलाई विचार गरिरहेको बताईएको छ। क्लबका अध्यक्ष सहित समर्थकहरु च्याम्पियन्स लिगमा टोलीको प्रदर्शनका कारण सन्तुष्ट छैनन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। हाल केहि महिना देखि नेयमार तथा पिएसजीका प्रमुख खेलाडिहरुलाइ समर्थकहरुले खराब टिकाटिप्पणि गर्दै आइरहेका छन्। शनिबार लिग १ अन्तर्गतको खेलमा, पिएसजीले १-१ को बराबरी गरेको थियो, जुन लिग हात पार्नलाई काफी थियो। लिग १ को उपाधि हात पार्दै गर्दा नेयमारले आफुलाई तनाब दिइरहेका समर्थकहरुलाइ अमिलो जवाफ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार फर्वाड लिओनल मेस्सी र र उनको सफलताको सम्बन्ध अन्योन्याश्रित रहेको छ।  यसैसाता फ्रान्सेली लिग वानमा मर्सेली विरुद्ध गोल गर्दै पेरिसलाई उनले कीर्तिमानी १० औं पटक शीर्ष डिभिजनको उपाधि जिताए।  स्पेनी शिर्ष डिभिजन १० पटक जितेका लियोनल मेस्सीको यो पहिलो फ्रान्सेली लिग रहेको छ। प्रतियोगिताभर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार लिओनल मेस्सीले लिग वानमा एन्गर्स विरुद्धको खेल गुमाउने भएका छन्। लिओनेल मेस्सिले गतसाता मेर्सेली विरुद्धको जितमा सहभागिता जनाए पश्चात खुट्टामा समस्या देखिएको क्लबले बताएको छ। अचिलिस टेन्डनको समस्याका कारण उनी एन्गर्स विरुद्धको खेलमा उपलब्ध हुने छैनन्। क्लबले आधिकारिक विज्ञप्ती जानकारी गर्दै मेस्सीले खुट्टाको उपचार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनेल मेस्सीले पेरिस सेन्ट-जर्मेनमा त्यति प्रभाव पारेका छैनन् जति धेरै मानिसहरूले उनीसँग गत समरमा बार्सिलोना छोडेपछि नि:शुल्क ट्रान्सफरमा क्लबमा सामेल हुँदा आशा गरेका थिए। अर्जेन्टिनि स्टार मेस्सिले फ्रान्समा आफ्नो सामान्य दरमा गोल गर्न संघर्ष गरेको छन, तर संख्याले देखाएको बावजुद उनि धेरै टाढा भएको छैनन। वास्तवमा, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| निसका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले कट्टर प्रतिद्वन्दी पिएसजीलाई पुनः पराजित गरेका छन्। घरेलु टोलि पेरिस सेन्ट-जर्मेनलाई पेनाल्टी सुटआउटमा ६-५ ले जित्दै फ्रेन्च कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेट समयमा खेल गोल रहित बराबरीमा टुंगिए पछि खेल पेनाल्टीमा धकेलिएको थियो। १५ औं ट्रफी र आठौं लगातार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको राजधानी पेरिसमा अर्जेन्टिनि स्टार मेस्सीको प्रभाब  मैदान भित्र संगै बाहिर पनि देखिन थालेको छ। पेरिस सेन्ट जर्मेनमा जम्मा पाँच महिना बिताएका मेस्सिले पिचमा जतिको ठूलो प्रभाव पारेको छन, बाहिर त्यतिनै उनको नाममा पनि रहेको कुरा प्रस्ट भएको छ। मेस्सीले पेरिसमा आठ नयाँ प्रायोजन सम्झौताहरू सुरक्षित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार लियोनल मेस्सीको कोभिड-१९ को संक्रमण पछिको रिकभरी, अपेक्षा गरे भन्दा ढिलो भएको भएपछि पेरिस सेन्ट जर्मेनका लागि अर्को खेल गुमाउने भएका छन्। पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले शुक्रबार पार्क डेस प्रिन्सेसमा ब्रेस्टविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड उपलब्ध नहुने बताएका हुन। ३४ वर्षीय मेस्सीले गत आइतबार लियोनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोभिड पोजिटिभ देखिए संगै केहि समय यता पेरिसमा नदेखिएका स्टार मेस्सी अब भने उपलब्ध हुने भएका छन्। अघिल्लो साता कोरोना संक्रमित बनेका लियोनल मेस्सी, कोभिड–१९ को परीक्षण नेगेटिभ आएपछि पेरिस सेन्ट जर्मेन फर्किने तयारीमा रहेको बताईएको छ। लिग १ को शिर्ष टोलि पेरिसले आइतवार सात पटकको […]