हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्।  आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो। अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ।  पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ। अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइतबार बेलुकी एस्टोनिया विरुद्ध भएको खेलमा पाँच गोल गरेपछि लियोनल मेस्सीले इन्टरनेट तताई रहेका छन्। लगातार ३३ खेलमा अपराजित रहँदै आउँदै विश्वकपमा उपाधिका लागि प्रमुख दाबेदार बनेको अर्जेन्टिनाले मेस्सीको उत्कृष्ट लयलाई जारी राखेको छ। कोपा अमेरिका यता विश्वकप छनौट देखि गत साता ईटाली विरुद्धको फिनालेसीमामा समेत अपराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनले पछिल्लो दशककै यताकै सबैभन्दा बढी कमाइ गर्न सफल भएको छ।  यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याए पश्चात, क्लबले आफ्नो कमाइमा अपत्यारिलो परिवर्तन देखाएको हो।  युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणमै बाहिरिए पनि लियोनल मेस्सी संगै आएका प्रायोजक तथा जर्सी विक्रीका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शनिबार चार खेल बाँकी रहँदा लिग १ च्याम्पियन बनेपनि पिएसजीले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको भविष्य अन्यौल देखिएको छ। स्काई स्पोर्ट्सले रिपोर्ट गरे अनुसार पेरिसले मुख्य प्रशिक्षक र खेल निर्देशक लियोनार्डो दुवैको भविष्यलाई विचार गरिरहेको बताईएको छ। क्लबका अध्यक्ष सहित समर्थकहरु च्याम्पियन्स लिगमा टोलीको प्रदर्शनका कारण सन्तुष्ट छैनन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अगुएरो गत समरमा बार्सिलोना गएका थिए, आफ्नो उत्कृष्ट साथि मेस्सी संग खेल्ने आशाका साथ। तर सम्झौताको समस्याले ब्लाउग्रानाको सर्बकालिन कीर्तिमानि गोलकर्ता मेस्सीले पेरिस सेन्ट-जर्मेनका लागि क्लब छाडेका थिए। यसै साता खेलजीवन बाट सन्यास लिएका आफ्नो हितैषीका लागि मेस्सिले भावुक सन्देश लेखेका छन् सामाजिक सन्जालमा। अगुएरोका लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिओ मेस्सी र रियल मड्रिड आपसका पुराना चिर प्रतिद्वन्दी रहेको कुरा धेरैलाई अवगत गराउन पर्दैन। यस पटकको च्याम्पियन्स लिगमा नकआउटको ड्र ले दुई कट्टर प्रतिद्वन्दीलाई पुनः मैदानमा एकपटक उभ्याईदिएको छ। लियोनल मेस्सी फुटबलको खेलमा उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन्। उनले स्पेनमा १७ सिजन बिताए जसमा उनले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलकुद निर्देशक लियोनार्डोले लियोनल मेस्सी चोटका बाबजुद पनि अर्जेन्टिनासँग आवद्ध भएकोमा निराशा व्यक्त गरेका छन् ।  ३४ वर्षीय स्टारले “घुँडा र ह्यामस्ट्रिङको दुखाइ” बाट रिकभर हुने क्रममा आइतबार बोर्डोक्समा पिएसजीको जित गुमाएका थिए भने गत हप्ता आरबी लाइपजिगमा पेरिसको च्याम्पियन्स लिगको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेन्ट-जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेस्सीले सन्यास पछि बार्सिलोनामा प्राविधिक सचिवका रूपमा फर्कने विचारमा आफू खुल्ला रहेको दाबी गरेका छन् । अर्जेन्टिनाका स्टारले भविष्यमा क्लबको वरिष्ठ व्यवस्थापनको हिस्सा बन्ने आफ्नो इरादा व्यक्त गरे र क्याटालान्ससँग अलग भएको केही महिनापछि ब्लुग्रानाप्रति आफ्नो स्नेह दोहोर्याए। मेस्सीले स्पोर्टलाई भने, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाबाट यसै समरमा पेरीस सेन्ट जर्मेन पुग्दा लियोनल मेस्सीले बिश्वमा तहल्का मच्चाएका थिए। इन्टरनेटको दुनियाँमा उनले अनेकौं रेकर्ड तोड्दै दशकौंमा एकपटक मात्र देख्न पाइने सनसनी मच्चाए। करिब दुई दशक बार्सिलोनामा बिताएका उनले आफू हुर्किएको क्लब छोड्दा निकै भावुक देखिन्थे। सधै एउटै लिगमा मात्र बसेको, एउटा सिस्टम […]