हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथ्लेटिको मड्रिडलाई उसकै घरमा हराउँदै लिभरपुलले जारि च्याम्पियन्स लिग प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ। फ्रान्सेलि खेलाडी ग्रिजम्यानले दोस्रो हाफको सुरुवातमै रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित बन्दा एटलेटिकोले घरेलु मैदानमा ३-२ गोलको साँघुरो हार बेहोर्यो। निकै रोमान्चक बनेको उक्त खेलमा पहिलो हाफमै दुवै टोलीले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले विकाराज रोडमा वाटफोर्डलाई अविश्वसनीय प्रदर्शनले ५-० ले हराए संगै मोहम्मद सलाह विश्वकै अहिलेको उत्कृस्ट खेलाडी भएको लिभरपुलका प्रशिक्षक क्लपले बताएका छन्। निर्धारित ९० मिनेटको खेलमा सुरुवातदेखि अन्त्यसम्म आफ्नो दबदबा राखेको लिभरपुलका लागि सलाहले पहिलो गोलका लागि सडियो मानेलाई स्तरीय थ्रुबल दिएका थिए। तर वाटफोर्डको डीबक्स […]