हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्। इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]
liverpool
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ। दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन। तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्। अहिले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाको यस सिजनको खर्च धेरै फुटबल फ्यानहरूको लागि निकै आश्चर्यको विषय बनेको छ। क्लबमा विद्यमान रहेका आर्थिक समस्याहरुलाई पार लगाउँदै बार्सिलोनाले नयाँ खेलाडी भित्र्याएको हो। जसका लागि क्लबले आफ्नो थुप्रै प्रसारण अधिकार देखि लिएर स्टेडीयमको नामाकरण अधिकार लगायतका सम्पति बेचिसकेको छ। तिनीहरूको स्थानान्तरण बजार गतिविधिबाट छक्क […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ। नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षमा इंग्लिस फुटबल संगै विश्व फुटबलमै सर्वाधिक रुचाइने खेल बनेको छ सिटि र लिभरपुलको प्रतिस्पर्धा। वर्तमान समयमा इङ्लिस फुटबलमा लगातार दबाब सिर्जना गरिरहेका दुई महारथी म्यानचेष्टर सिटी र लिभरपुल आज भिड्दै छन्। एफ.ए कम्युनिटी शिल्ड फाईनल अन्तर्गत गत सिजनको प्रिमियर लिग च्याम्पियन सिटि र एफ.ए […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली प्रि सिजन अन्तर्गत आज देखि सुरु भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हात पारेको छ। थाइल्यान्ड स्थित राजामंगला स्टेडीयममा भएको खेलमा लिभरपुललाई ४-० ले हराउँदै युनाइटेडले प्रि सिजनको सुखद सुरुवात गरेको हो। पहिलो हाफमा अधिकांश पहिलो रोजाइका खेलाडीले भरिएको युनाइटेडले ३-० को अग्रता लिन सफल […]
n सामने हुने भएका छन्। जसअन्तर्गत इंग्लिस फुटबलका दुई महारथी म्यानचेस्टर युनाईटेड र लिभरपुल आपसमा भिड्दै छन्। इंग्लिस प्रिमियर लिगमा सर्वाधिक रुचाइने मध्येको यस खेल आउँदो जुलाई १२ मा एसियाली राष्ट्र थाइल्यान्डमा हुँदैछ। दुबै टोलीले आउँदो सिजनको तयारीका लागि आ-आफ्नो टोली थाइल्याण्डमा पठाइसकेका छन्। लिभरपुलले आफ्नो प्रि सिजनको टोलीमा कीर्तिमानी […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुल तथा इजिप्टका स्टार फर्वाड मोहमद सालाहले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। पछिल्लो केही समययता क्लबसंग आन्तरिक छलफलमा समझदारीमा आउन नसकेको रिपोर्टहरू आइरहेका थिए। लिभरपुलसँग केवल एक वर्षको सम्झौता बाँकी रहँदा, उनले अब क्लब छाड्ने समेत अनुमान लगाउन थालिएको थियो। तर उक्त रिपोर्टलाई व्यंग्यात्मक शैलीले प्रस्तुत […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले जर्जिनियो वाईनाल्डमलाई क्लब छोड्न अनुमति दिने रिपोर्ट फ्रान्सेली मिडियाहरुले दिएका छन्। लिभरपुलबाट गत समरमा तीन वर्षको सम्झौतामा वाईनाल्डम फ्रान्सेली राजधानीमा अनुबन्धित भएका थिए। पछिल्ला पाँचमा बर्षमा लिभरपुलमा प्रभावशाली प्रदर्शन गर्न सफल भएपछि पीएसजीले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको थियो। बार्सिलोना जाने निश्चित भइसकेको अवस्थामा पेरिसले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन फुटबलमा ट्रान्सफर चहलपहलले तीव्रता पाएको छ जसमा रोनाल्डो, डी मारिया जस्ता हस्तीहरु पुनः चर्चाको बिषय बनेका छन्। क्रिस्टियानो रोनाल्डो : उनको भविष्यको बारेमा ओल्ड ट्राफोर्डमा सिजनभर निरन्तर चर्चा भइरहेको छ। ३७ बर्षिया दिग्गज खेलाडीले गत सिजन २४ गोल गरे पनि टेन ह्यागको खेलाउने शैलीमा उपयुक्त […]