हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्।  आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो। अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ।  पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ। अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनले पछिल्लो दशककै यताकै सबैभन्दा बढी कमाइ गर्न सफल भएको छ।  यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याए पश्चात, क्लबले आफ्नो कमाइमा अपत्यारिलो परिवर्तन देखाएको हो।  युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणमै बाहिरिए पनि लियोनल मेस्सी संगै आएका प्रायोजक तथा जर्सी विक्रीका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले विगत दुई दशक देखि आधुनिक फुटबलमा प्रभुत्व जमाउँदै आएका छन्। रोनाल्डो र मेस्सी दुवैले विश्वका शीर्ष दुई फुटबलर बन्ने बाटोमा गोलको किर्तिमानको पहाड खडा गरेका छन्। उनीहरूले स्तर यस्तो निर्धारण गरेका छन् पनि दुवैले विगत डेढ दशकमा १२ पटक उत्कृस्ट अवार्ड […]

अर्जेन्टिनी स्टार लियोनल मेस्सी र उनको क्लब पेरिस सेन्ट-जर्मेन बिचको भविष्यलाई लिएर थुप्रै अड्कल बाजी लाउन सुरु गरीएको छ। यसै सिजन सनसनी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस भित्रिएका लियोनल मेस्सीले, क्लबमा आफ्नो नाम अनुसारको कमाल भने देखाउन सकिरहेका छैनन्।  उनको आगमनसँगै क्लबले विगत डेढ दशकदेखि निरन्तर शिर्ष चुनौतीका रुपमा राखेको युरोपेली च्याम्पियन्स […]