हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले लगातार छैठौं हार व्यहोरेको छ।  लखनउ विरुद्ध मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको खेलमा मुम्बईले १८ रनको हार बेहोरेको हो। लखनउले दिएको २०० रनको विशाल योगफल पछ्याएको मुम्बई, निर्धारित २० ओभरमा ९ विकेट गुमाउदा १८१ रनमा समेटिएको थियो।  यस सिजन […]