हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी कप अन्तर्गत ब्लु स्टार विरुद्ध को पहिलो हाफमा मछिन्द्र २-० ले पछि परेको छ। घरेलु मैदानमा आक्रामक सुरुवात गरेको मछिन्द्रले खेलको सुरुवातमा निकै दबाब बनाएको थियो। खेलको पहिलो मिनेटमै सुजल श्रेष्ठको क्रस ब्लु स्टारका किपर लकप्रिय फर्नान्डोले बचाएका थिए। त्यसै गरी दोस्रो मिनेटमा सुनिल बलले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालकोे ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले ए.एफ.सी कपमा आज ब्लुस्टार विरुद्ध खेल्दैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल एएफसि कपको पहिलो चरणको खेल रहेको छ। मच्छिन्द्रले दोस्रोपटक एएफसिमा सहभागिता जनाउने भाग्य जुराएको हो। यसअघि लाईसेन्सका कारणले गर्दा कप खेलबाट मछिन्द्र सहभगी हुनबाट बञ्चित भएको थियो।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु लिगमा मछिन्द्र क्लबको पछिल्लो केहि सिजना यताको लोभलाग्दो सफलताले सबै प्रसंशकहरुको मन जित्न सफल भएको छ। घरेलु लिगमा हालको डिफेन्डिंग च्याम्पियन मछिन्द्रले यसै साता क्लब एएफसि कपमा छनौट हुँदै क्लब इतिहासमा अर्को सफलता हात परेको छ। कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरणको […]