हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गएराती सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै म्यानचेस्टर सिटि नकआउट चरणमा प्रवेश गरेको छ। सिटीले घरेलु मैदान एतिहाड रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको  हो। खेलमा पहिलो हाफ गोल रहित बनेको थियो भने दोस्रो हाफमा तिनै गोल सम्भब भएको थियो। युरोपमा अर्को ठूलो रात, र […]