हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटिले लगातारको जित यात्रालाई पूर्णविराम लगाएको छ। न्युक्यासल युनाईटेड विरूद्ध रोमान्चक ३-३ को पुनरागमन बराबरी खेल्दै सिटिले आफ्नो ‘पर्फेक्ट स्टार्ट’ लाई ठप्प पारेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै न्युक्यासलले बलियो सिटिलाई ३-१ को अवस्थामा पुर्याएको थियो। घरेलु मैदानमा […]
Man City
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदीको राजपरिवारले स्वामित्व ग्रहण गरेपछि नयाँ अध्याय सुरु गरेको न्युक्यासल युनाइटेडले गत सिजन एघारौं स्थान हात पारेको थियो। सिजनको मध्य भाग सम्म पुग्दा एक समय रेलिगेसनको संघारबाट उठ्नै नसक्ने स्थितिमा न्युक्यासल रहेको थियो। तर इंग्लिस कोच एडी हावीले व्यवस्थापन सम्हालेपछि एकाएक उदाएको न्यूक्यासलले, त्यसपश्चात एघारौं स्थान हात […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रमुख ट्रान्सफर टार्गेट तथा म्यानचेस्टर सिटिका मिडफिल्डर बर्नार्दो सिल्भा भित्र्याउन पहल सुरु गरेको छ। स्पेनी रिपोर्टहरुले जनाए अनुसार बार्सिलोनाले सिल्भालाई क्लबमा ल्याउन म्यानचेस्टर सिटि संग शुल्क सम्झौतामा अघि सरेको जेरार्ड रोमेरोले बताएका छन्। शुल्कमा सम्झौता नभईसके पनि आगामी दिनमा कार्ययोजना तयार पारिने र सिटिका बोर्ड […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बोरुसिया डर्टमुन्डका लागि ८९ खेलमा ८६ गोल गर्दै सिटि आएका एर्लिङ हालान्ड, आफूले गरेको उत्कृष्ट काम जारी राख्नेमा विश्वस्त छन्। गतसाता लिभरपुल विरुद्धको कम्युनिटी शिल्ड फाइनलमा निराशाजनक प्रदर्शन गरेपनि, प्रिमियर लिगमा आफ्नो स्थान बनाउन उनी ढुक्क देखिन्छन् नर्वेली स्ट्राइकर यसै सिजन ६० मिलियन युरोमा प्रिमियर लिग […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ। नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले जारी ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटिको कडा निगरानिमा रहेका लेफ्ट ब्याक मार्क कुकुरेल्ला भित्र्याउने भएको छ। म्यानचेस्टर सिटीले २४ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न खोजिरहेको थियो, तर ब्राइटनले ५० मिलियन पाउण्डको मूल्य मागेको पश्चात कुरा अड्किएको थियो। सिटीले ब्राइटनसँग वार्ता गरेर अहिले सम्म ४० मिलियन तिर्ने प्रस्ताव […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले म्यानचेस्टर सिटीलाई नेयमार र बर्नार्डो सिल्भालाई समावेश गरेको सनसनीपूर्ण स्वाप सम्झौता प्रस्ताव गरेको रिपोर्ट आएका छन्। स्पेनी पत्रिका मार्काले फ्रान्सेली राजधानी पेरिस, पोर्चुगिज मिडफिल्डरका लागि धेरै उत्सुकरहेको बताएको छ। म्यानचेष्टर सिटीका मिडफिल्ड माइस्ट्रो भित्र्याउनका लागि पेरिसले ब्राजिलियन फरवार्डलाई पेरिस पठाउने चाहेको रिपोर्ट बाहिरिएका हुन्। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अबुधावीका राजकुमारले म्यानचेस्टर सिटि किनेपछि पाएको ‘पैसा खन्याउने’ क्लबको उपमा अहिले बदलिँदो अवस्थामा छ। तथ्याङ्कहरू केलाउने हो भने पछिल्लो एक दशक भन्दा बढि समयमा म्यानचेस्टर सिटीले थोरै चिन्ताको साथ नगद फैलाउँदै आएको छ। तर सो अवस्थामा सन् २०२१ यता आइपुग्दा भने उल्लेखनीय रूपमा सुद्रीढ भएको देख्न […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार विंगर/फरवार्ड रहिम स्टर्लिङलाई लन्डन भित्र्याउन सफल भएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले स्टरलिंगलाई ४५ मिलियन पाउण्ड र १० मिलियन अन्य एड अन सहित चेल्सीलाई बेच्ने आधिकारीक भएको हो। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो। सम्झौता सन् […]