हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।  इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ। दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन।  तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्। अहिले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली प्रि सिजन अन्तर्गत आज देखि सुरु भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हात पारेको छ। थाइल्यान्ड स्थित राजामंगला स्टेडीयममा भएको खेलमा लिभरपुललाई ४-० ले हराउँदै युनाइटेडले प्रि सिजनको सुखद सुरुवात गरेको हो। पहिलो हाफमा अधिकांश पहिलो रोजाइका खेलाडीले भरिएको युनाइटेडले ३-० को अग्रता लिन सफल […]

n  सामने हुने भएका छन्।  जसअन्तर्गत इंग्लिस फुटबलका दुई महारथी म्यानचेस्टर युनाईटेड र लिभरपुल आपसमा भिड्दै छन्।  इंग्लिस प्रिमियर लिगमा सर्वाधिक रुचाइने मध्येको यस खेल आउँदो जुलाई १२ मा एसियाली राष्ट्र थाइल्यान्डमा हुँदैछ।  दुबै टोलीले आउँदो सिजनको तयारीका लागि आ-आफ्नो टोली थाइल्याण्डमा पठाइसकेका छन्।  लिभरपुलले आफ्नो प्रि सिजनको टोलीमा कीर्तिमानी […]