हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन क्रिस्टियानो रोनाल्डोले अरेबियन लिगमा सामेल हुनका लागि आएको अरबौ रुपैयाँको प्रस्ताव अस्वीकार गरेका थिए। आफ्नो क्लब म्यानचेस्टर युनाइटेड, च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि रोनाल्डो क्लबबाट निस्किने संघारमा थिए। तर उनको बसाइ म्यानचेस्टरमै हुने पक्का भएपनि वर्तमान अवस्थामा उनले सोचेअनुसारको खेल समय पाईरहेका छैनन्। उनको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले आधिकारिक वेबसाइट मार्फत पुष्टि गर्दै म्याड्रिडसँग कासेमिरोका लागि सम्झौतामा पुगेको बताएको छ। व्यक्तिगत सर्तहरू पुरा गरेसंगै युके भिसाका आवश्यकताहरू र मेडिकल पुरा भएपछि क्यसेमिरोलाई क्लबले अनावरण गर्नेछ। उनलाई खरिद गर्न युनाईटेडले भने १० मिलियन एड-अनहरू सहित ६० मिलियनको वरिपरि रहेको बताईएको छ। सिजनको निकै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिग फुटबलमा छनोट हुन असफल भएसँगै सिजनको खराब सुरुवातका कारण म्यानचेस्टर युनाईटेड राम्रो स्थितिमा छैन।  एका तिर सिजनको खराब सुरुवात, अर्कोतर्फ चाहेका खेलाडी किन्न नसक्नु र त्यसमाथि पनि स्टार क्रिष्टियानोले क्लब छाड्ने हल्लाले क्लब शिथिल बनेको छ।  क्रीस्टियानो रोनाल्डोले यो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इलोन मस्क ट्विटरसँगको कानुनी लडाइँको बीचमा भए पनि सामाजिक सञ्जालमा आफ्नो नयाँ चालले पुनः स्थान बनाएका छन्।  उनले प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड किन्दैछु भनेर सोशल मिडिया प्लेटफर्ममा व्यंग्यात्मक ट्विट गरेका छन्। पछिल्लो समय म्यान्चेस्टर युनाइटेडको खराब नतिजाले निरन्तरता पाएसँगै मालिकहरुलाई बेच्नका लागि दबाब बढिरहेको छ। ट्वीटर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्रेन्टफोर्डसँग म्यानचेस्टर युनाइटेडको ४-० को हार बेहोरे पश्चात क्रिस्टियानो रोनाल्डो फेरि सबै गलत कारणले हेडलाइन बनेका छन्। लगातार दोस्रो खेलमा पराजय आत्मसाथ गरेको युनाईटेड छाड्ने मनासय बनाएका रोनाल्डो, अहिले ड्रेसिंग रुममा निकै विचलित भएको बताईएको छ। धेरै अंग्रेजी मिडिया आउटलेटहरूले क्रिस्टियानोको टोलीका साथीहरू, विशेष गरी क्लबका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु मैदानमा ब्राइटन सँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडले सिजनको निकै कठिन सुरुवात गरेको छ। निकै ठुलो अपेक्षाका साथ रातो म्यानचेस्टर भित्रिएका डच प्रशिक्षक टेन ह्यागले टोलीबाट साथ पाएनन्। क्रिस्टियानो रोनाल्डोको वरपरको अवस्था र ट्रान्सफर मार्केटमा उनीहरूको थप सुदृढीकरणको आवश्यकता फुटबलमा सबैभन्दा चर्चित विषयहरू मध्ये एक हो। चौतर्फि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केट बन्द हुने दिन नजिकिंदै जाँदा युनाईटेडले यसै सिजन विदा लिएका खेलाडीहरुलाई प्रतिस्थापन गर्न सकेको छैन। फ्रान्सेली खेलाडी पल पोग्बा संगै नेमान्या माटिच, हुवान माटा जस्ता खेलाडीले युनाईटेडलाई यसै सिजन विदाई गरे तर उनीहरुको ठाउँ परिपूर्ति भएको छैन। केहि चर्चित खेलाडीहरुसँग आफ्नो नाम जोडिए पनि युरोपेली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच टोली आयक्सबाट निकै अपेक्षाका साथ भित्रिएका डच प्रहिक्षक एरिक टेन ह्यागले पहिलो खेलमै प्रिमियर लिगको स्वाद चाखेका छन्। सुपर सन्डेमा लिगमा पहिलो खेलमा जित निकाल्दै आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिने टेन ह्यागको सपना अधुरै रह्यो। नेदरल्यान्ड्समा तीन पटक शीर्ष डिभिजनको उपाधि समेत जितेका टेन ह्यागले युनाइटेड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो बन्द हुन एक महिना भन्दा कम समय हुँदा क्रिस्टियानोले म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना घट्दै गएको छ। रेड डेभिल्स च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि उनि नयाँ टोलीमा जान चाहेको स्पष्ट पारेका छन्। तर केहि विश्वासिला माध्यमका रिपोर्ट हेर्ने हो भने अहिलेसम्म पोर्चुगिज स्टारका लागि गरिएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रबन्धक एरिक टेन ह्यागले क्लबका केही सिनियर खेलाडीले देखाएको व्यवहार प्रति आपत्ति जनाएका छन्।  गत हप्ता रायो भालेकानो विरुद्ध क्लबको अन्तिम प्रि-सिजन मैत्रीपूर्ण खेलको अन्त्य हुनुअघि केहि खेलाडीहरुले ओल्ड ट्राफोर्ड छाडेका थिए।  क्रिस्टियानो रोनाल्डो र अन्य खेलाडीहरू रहेको उक्त समुहलाई उनले आलोचना गरेका छन् […]