हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुल तथा इजिप्टका स्टार फर्वाड मोहमद सालाहले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। पछिल्लो केही समययता क्लबसंग आन्तरिक छलफलमा समझदारीमा आउन नसकेको रिपोर्टहरू आइरहेका थिए। लिभरपुलसँग केवल एक वर्षको सम्झौता बाँकी रहँदा, उनले अब क्लब छाड्ने समेत अनुमान लगाउन थालिएको थियो।  तर उक्त रिपोर्टलाई व्यंग्यात्मक शैलीले प्रस्तुत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेनेगलका फरवार्ड साडियो मानेले बायर्न म्युनिख संग ३ बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। इंग्लिस टोलि लिभरपुलबाट स्थानान्तरणका लागि बायर्न म्युनिखले ३२ मिलियन बुझाएको छ जसमा एड अन सहित यो सम्झौता ४१ मिलियन सम्म पुग्नेछ। सन् २०१६ मा इंग्लिस टोली साउथह्याम्पटनबाट ३६ मिलियनमा लिभरपुलमा आबद्ध भएका मानेले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले बोरुसिया डर्टमन्ड मिडफिल्डर जुड बेलिङ्घमलाई भित्र्याउन २०२२/२३ सिजनको अन्त्यसम्म कुर्ने भएको छ। १०० मिलियनमा नुनेज भित्र्याईसकेको रेड्सले क्याल्भिन राम्सेलाई हस्ताक्षर गरेर आफ्नो आउँदो समर ट्रान्सफर अन्त्य गर्ने योजना बनाएको छ। आर्सनलले म्यानचेस्टर गेब्रियल जेससलाई अनुबन्ध गर्न सहमत जनाएको छ। आर्सनलले लामो समयदेखि जिससका लागि उचित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मर्सीसाइड डर्बीमा एभर्टन विरुद्ध २-० को जित निकाल्दै लिभरपुलले प्रिमियर लिगमा जितको शृंखला कायमै राखेको छ। घरेलु मैदान एनफिल्डमा उत्कृस्ट खेल प्रदर्शन गरेको लिभरपुलका लागि फुल ब्याक एन्डी रोबर्टसन र डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण ३ अंक दिलाए। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दुवै […]

हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| च्याम्पियन्स लिगमा गएराति सम्पन्न खेलमा गोल गर्दै लिभरपुल स्टार फर्वाड माने रोनाल्डो संगको रेकर्ड बराबरी गरेका छन्। पोर्चुगिज क्लब बेन्फिकालाई उसकै घरेलु मैदानमा ३-१ ले पाखा लगाएको लिभरपुलका लागि गोल गर्दै उनले रेकर्ड बराबरी गरेका हुन। गोलसँगै उनले पछिल्लो ५ वर्षमा क्वार्टरफाइनलमा गोल संख्या १३ पुर्याएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यस बर्षको अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रतियोगितामा सर्बाधिक सात पटक उपाधि जितेको इजिप्ट र सेनेगल बीच आज बेलुकी प्रतिस्पर्धा हुँदैछ। महादेशीय प्रतियोगितामा दुई पटक फाइनलमा सहभागी भैसैकेको सेनेगल टोलि सन् २०१९ को उपबीजेता रहेको छ भने अहले सम्म प्रतियोगिताको च्याम्पियन बन्न सकेको छैन। यस संगै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बुधबार बेलुकी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा नि स्थान बनाएको छ। लिभरपुलको घरेलु मैदान एन्फिल्ड भएको खेलमा लिभरपुलले पाहुना टोली एथ्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै लगातार चार जितका साथ लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो। खेलको अधिकांश समय १० […]