हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली च्याम्पियन पीएसजी, नासिर खलेफीले क्लब किने पछि खन्याएको पैसाका कारण बढी परिचित छ। क्लबले लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता अतिनै महँगा खेलाडीहरुलाई एकै ठाउँमा उभ्याएको छ।  पछिल्ला तथ्यांक हेर्ने हो भने यी तिनै खेलाडीले मात्रै पेरिसको मासिक बिलमा ४०० मिलियन यूरो भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले यस सिजन क्रिस्टोफ गाल्टियरको नेतृत्वमा आफ्नो आक्रामक फर्मलाई जारी राखेको छ। लिल बिरूद्ध लगातार अर्को विश्वस्त जित निकाल्ने क्रममा पेरिस उसकै घरमा ७ -१ को नतिजा निकालेको हो। पाहुना टोलि हाफ टाइममा ४-० को अग्रता लिएर खेलमा अघि बढेका थियो। केलियन एमबाप्पेले लियोनल मेस्सीको बलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेनाल्टी कसले लिने भन्ने विवादका कारण पिएसजीका जोडी नेयमार र केलियन एमबाप्पे पछिल्लो समय चर्चामा छन्। खेलाडीहरू बीच यो विषय धेरै गम्भीर हुन सक्छ र इतिहास भरि यसको धेरै उदाहरणहरू छन्। पहिलो पेनाल्टी गुमाएपनि एम्बाप्पे स्पष्ट रूपमा मोन्टपेलियर विरुद्ध पीएसजीको लागि दोस्रो पेनाल्टी लिन चाहन्थे। तर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनको शनिबार राति भएको लिग खेलमा केलियन एम्बाप्पे आफ्नो घमण्डी स्वभावका कारण चर्चामा आएका थिए। खेलमा आँफुलाई पास नदिएको भन्दै झोक्किएका एम्बाप्पेले उक्त खेलमा पेनाल्टी समेत गुमाउन पुगे। तर उनि लगत्तै अर्को स्पट किकमा नेमारले गोल गरेपछि यो सिजन क्लबको मुख्य पेनाल्टी टेकर को हो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मौरिसियो पोचेटिनोले गत सिजनको अन्त्यमा क्लब छोडेपछि पहिलो पटक आफ्नो पेरिस सेन्ट-जर्मेनको अवस्था बारे बोलेका छन्। घरेलु फुटबलमा उपाधि विजेता भएपनि च्याम्पियन्स लिग उनको पतन भएको स्वीकार गरेका छन्। अर्जेन्टिनाका प्रशिक्षकले पेरिसको क्लबमा आफ्नो भविष्य रियल म्याड्रिडबाट नकआउट भएपछि नै समाप्त भएको बताए। “सबै कुरा [पीएसजीमा] […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनका मालिकले क्लबको योजना बाहेकका खेलाडी निकाल्ने भने संगै नेमारको भविष्य रहस्यमै छ। अघिल्लो सिजनको समाप्तिसँगै उनको भविष्यको चर्चा चुली रहँदा नेमारले भने आफू पेरिस मै केन्द्रित रहेको बताएका छन्।  रेड डायमण्डमाथि पीएसजीको ३–० को जितपछि ब्राजिलियन खेलाडी र क्रिस्टोफ गाल्टियरले मिडियासँग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनले क्रिस्टियानो रोनाल्डोको प्रस्तावलाई अस्वीकार गरेको रिपोर्टहरु सार्वजनिक भएका छन्।  स्पेनिस तथा अंग्रेजी पत्रिकाहरुले उनका एजेन्ट मेन्डिसले उनको प्रस्ताव लिएर पेरिस समक्ष पुगेको जनाएका छन्। रोनाल्डोको म्यानचेस्टर युनाइटेड छाड्ने इच्छालाई दिमागमा राखेर केही दिन अघि पीएसजीलाई प्रस्ताव पठाएको बताईएको छ। मेन्डेसको नासेर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ।  एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ। प्रि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अघिल्लो सिजन रियल मड्रिडविरुद्ध नक आउट चरणमा हारको पिडा पिएसजी बाहेक अन्यलाई सायदै होला। त्यसै समयदेखि नै दबाब झेल्दै आएका अर्जेन्टिनी प्रशिक्षक माउरीसियो पोचेटिन्होले अब क्लब छाड्ने भएका छन्। दुई सिजन अघि हाल चेल्सीका प्रशिक्षक थोमस टुकेलको प्रतिस्थापनकारुपमा अर्जेन्टिनी प्रशिक्षक पेरिस पुगेका थिए। लण्डनको क्लब स्पर्ससंग आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पिएसजीले अर्जेन्टिनी प्रशिक्षक पोचेटिन्होलाई बर्खास्त गर्ने भएसँगै आफ्नो प्रशिक्षकको खोजी तीव्र पारेको छ। पछिल्लो समय निसका प्रशिक्षक क्रिस्टोफि ग्याल्टियर प्रशिक्षकको भूमिकामा अग्रपंक्तिमा देखिए पनि जिदानको नाम तानिएको छ। पछिल्लो अन्तरवार्तामा आफ्नो भविष्यको बारेमा नसोचेपनि, कुनै पनि सम्भावनालाई त्याग्न नसक्ने बताएपछि अहिले माहोल तातिएको छ।  […]