हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली खेलाडीले किलियन एम्बाप्पेले पिएसजीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि पेरिसका मालिक अल खलेफी मिडियामा आएका छन् फुटबल प्रशंसकहरुले कतै आलोचना त कतै उत्साहजनक रुपमा एम्बाप्पेको सम्झौतालाई लिएका थिए। तर पछिल्लो समय लालिगाले पेरिस र सिटी विरुद्ध दायर गरेको मुद्दाले फेयर प्ले मुद्धालाई पुनः सतहमा ल्याएको छ।   यसै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन लियोनेल मेस्सीलाई भित्र्याउनु र यस सिजन एम्बाप्पेको सम्झौता नवीकरण गर्नु पेरिसका पछिल्ला दुई ठुला काम हुन। नेमार, मेस्सी र एमबाप्पे सम्मिलित विश्वकै सबैभन्दा उत्कृष्ट अग्रपंक्ति बनाएको पेरिसले सोचे अनुसारको सफलता हात पारेको छैन।  युरोपेली च्याम्पियन्स लिग जित्ने उसको पहिलो उद्देश्य अहिलेसम्म साकार हुन सकेको छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार खेलाडी किलियन एम्बाप्पेले आफ्नो यूरो २०२० को आलोचनाको कारण राष्ट्रिय टोली लगभग छोडेको स्वीकार गरेका छन् प्रतियोगितामा फ्रान्सेली टोलीको अप्रत्यासित हारसँगै एम्बाप्पे जातीय दुर्व्यवहारको शिकार भएका थिए।  आफ्नै राष्ट्रलाई प्रतिनिधित्व गर्दा समेत आफु रंगभेदी तथा जातीय दुर्वव्यवहारको शिकार भएपछि, लेस ब्लुसबाट सन्यास लिन खोजेको प्रस्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ला लिगाले म्यानचेस्टर सिटी र पेरिस सेन्ट-जर्मेनमाथि आफ्नो आक्रमणलाई तीव्र पारेको छ।  गत साता देखि नै फेयर प्लेको मुद्दालाई तिब्र पारेको ललिगाले यसै विषयमा युरोपेली फुटबल संघमा उजुरी दर्ता गरेको छ। ला लिगाका अध्यक्ष जेभियर टेबासले यी दुई टोलीलाई बारम्बार फेयर प्लेको बिषयमा आक्रमण गर्दै ‘राज्य संचालित  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले अर्जेन्तिनी प्रशिक्षक माउरिसियो पोचेटिनो सँग छुट्टिने प्रक्रिया सुरु गरेको छ। पेरिसले बर्खास्त गर्ने मनासय बनाएपनि दुवै पक्षले आपसमा मिलेर सम्झौतालाई रद्द गर्ने विषयमा भने छलफल हुन बाँकी छ।  फ्रान्सेली खेलाडीले किलियन एम्बाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि पेरिसमा क्रान्ति जारी छ।  अघिल्लो खेलकुद निर्देशक लियोनार्डोले क्लब […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सि.आई.ई.एस फुटबल अब्जर्भेटरी अनुसन्धानले विश्वमा हाल सबैभन्दा मुल्यवान खेलाडीको सुची निकालेको छ। जस अनुसार केलियन एमबाप्पे, भिनिसियस जुनियर र एर्लिङ हालान्ड विश्व फुटबलका तीन सबैभन्दा मूल्यवान खेलाडी बन्न सफल भएका छन्। पेरिस सेन्ट-जर्मेनसँग उत्कृष्ट सिजन बिताएका एम्बाप्पेले सिजनमा ४६ खेलमा ६० गोलको संलग्नता (३९ गोल, २१ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक हप्ता भन्दा पहिले एम्बाप्पे रियल मड्रिडमा भित्रिने लगभग निश्चित देखिन्थ्यो।  आफूलाई सानैदेखि रोनाल्डोको फ्यान रहेको बताउने गरेका एम्बाप्पेले रियलमा अबको युगमा आफ्नो नाम लेखाउने चर्चा चुलिएको थियो।  बर्नाबेउ स्टेडीयमको प्रलोभनमा पर्न र ग्यालेक्टिको बन्ने पछिल्लो सुपरस्टार उनी नै हुन् भन्ने चर्चा परिचर्चा बढिरहँदा अन्त्यमा धोका दिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली फुटबल खेलाडीले एम्बाप्पेले आफ्नो भविष्य पेरिसमै निरन्तरता गर्ने निर्णय गरेसँगै लालिगाले आपत्ति जनाएको छ।  गतवर्षदेखि नै निकै बहुप्रतीक्षित रहेको यस ट्रान्सफरमा, फ्रान्सेली खेलाडीले अन्त्यमा आएर यु-टर्न हान्न सफल भएका थिए। गत जनवरीमै रियल मड्रिडसँग प्रारम्भिक सम्झौता भएको बताइए तापनि पिएसजीले आकर्षक तलब सुविधा राखेपछि किलियनले मन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा हाल निकै चर्चामा रहेका फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको लागि पेरिस र मड्रिडको ठुलो संघर्ष जारी छ। कुनै पनि हालतमा छाड्न नदिने पेरिसको अडान र कुनै हालतमा ल्याइ छाड्ने मड्रिडको संकल्पले रोचक मोड लिएको छ।  यो संघर्ष पछाडीको वास्तविकता पनि निकै रमाईलो रहेको छ। पेरिसले गत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी युरोपियन सिजनमा लियोनल मेस्सीले आफ्नो पुरानै लय देखाउन नसके पनि, युरोपमा उत्कृष्ट खेलाडीहरूको सूचीमा भने पर्न सफल भएका छन्।  पछिल्लो एकदशकमा जस्तो प्रदर्शनमा देखाउन बाट निकै टाढा रहेपनि लियोनल मेस्सीले युरोपमा हाल उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्ये तेस्रो स्थान हात पारेका छन्। फ्रेन्च महारथी पेरिस सेन्ट […]