हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली च्याम्पियन पीएसजी, नासिर खलेफीले क्लब किने पछि खन्याएको पैसाका कारण बढी परिचित छ। क्लबले लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता अतिनै महँगा खेलाडीहरुलाई एकै ठाउँमा उभ्याएको छ। पछिल्ला तथ्यांक हेर्ने हो भने यी तिनै खेलाडीले मात्रै पेरिसको मासिक बिलमा ४०० मिलियन यूरो भन्दा बढी […]
Messi
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले यस सिजन क्रिस्टोफ गाल्टियरको नेतृत्वमा आफ्नो आक्रामक फर्मलाई जारी राखेको छ। लिल बिरूद्ध लगातार अर्को विश्वस्त जित निकाल्ने क्रममा पेरिस उसकै घरमा ७ -१ को नतिजा निकालेको हो। पाहुना टोलि हाफ टाइममा ४-० को अग्रता लिएर खेलमा अघि बढेका थियो। केलियन एमबाप्पेले लियोनल मेस्सीको बलमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेनाल्टी कसले लिने भन्ने विवादका कारण पिएसजीका जोडी नेयमार र केलियन एमबाप्पे पछिल्लो समय चर्चामा छन्। खेलाडीहरू बीच यो विषय धेरै गम्भीर हुन सक्छ र इतिहास भरि यसको धेरै उदाहरणहरू छन्। पहिलो पेनाल्टी गुमाएपनि एम्बाप्पे स्पष्ट रूपमा मोन्टपेलियर विरुद्ध पीएसजीको लागि दोस्रो पेनाल्टी लिन चाहन्थे। तर […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनको शनिबार राति भएको लिग खेलमा केलियन एम्बाप्पे आफ्नो घमण्डी स्वभावका कारण चर्चामा आएका थिए। खेलमा आँफुलाई पास नदिएको भन्दै झोक्किएका एम्बाप्पेले उक्त खेलमा पेनाल्टी समेत गुमाउन पुगे। तर उनि लगत्तै अर्को स्पट किकमा नेमारले गोल गरेपछि यो सिजन क्लबको मुख्य पेनाल्टी टेकर को हो […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्। आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो। अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मौरिसियो पोचेटिनोले गत सिजनको अन्त्यमा क्लब छोडेपछि पहिलो पटक आफ्नो पेरिस सेन्ट-जर्मेनको अवस्था बारे बोलेका छन्। घरेलु फुटबलमा उपाधि विजेता भएपनि च्याम्पियन्स लिग उनको पतन भएको स्वीकार गरेका छन्। अर्जेन्टिनाका प्रशिक्षकले पेरिसको क्लबमा आफ्नो भविष्य रियल म्याड्रिडबाट नकआउट भएपछि नै समाप्त भएको बताए। “सबै कुरा [पीएसजीमा] […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्। विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्। आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान […]
हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं|गत सिजनको नमिठो बहिर्गमन पश्चातः बार्सिलोनाले लियोनल मेस्सीलाई पुनः फर्काउन स्थिति नियाली राखेको छ। ला लिगाको आर्थिक नियममा रहँदै आफ्ना सर्वकालीन उत्कृष्ट खेलाडीको सम्झौता नवीकरण गर्न नसके पश्चात, बार्सिलोनाले उनिसँगको साथ छोडेको थियो। तर उनको बहिर्गमनले क्लबलाई आर्थिकरूपमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि ठूलो नोक्सानी हुन गयो। ला […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनका मालिकले क्लबको योजना बाहेकका खेलाडी निकाल्ने भने संगै नेमारको भविष्य रहस्यमै छ। अघिल्लो सिजनको समाप्तिसँगै उनको भविष्यको चर्चा चुली रहँदा नेमारले भने आफू पेरिस मै केन्द्रित रहेको बताएका छन्। रेड डायमण्डमाथि पीएसजीको ३–० को जितपछि ब्राजिलियन खेलाडी र क्रिस्टोफ गाल्टियरले मिडियासँग […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ। पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ। अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप […]