हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वमै सर्वाधिक रुचाईएको टि-ट्वेन्टी क्रिकेट प्रतियोगिता आइपिएलको प्रसारण अधिकारको लिलामी प्रक्रिया जारि छ। निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगका लागि सन् २०२३ देखि २०२७ सम्मको सत्रका लागि अहिले बोली लागिरहेको छ।  जसमा आईपीएलको टिभी अधिकारको लागि सबैभन्दा ठूलो बोली भारु ५९ करोड (झन्डै ६.३ मिलियन अमेरिकी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वाधिक पाँच पटकको आइपिएल विजेता मुम्बई इन्डियन्सको यस्तो अपत्यारिलो सिजन हुन्छ भनेर कसैले सोचेका पनि थिएनन्। सन् २०१३ यता लगातार उपाधि माथि प्रमुख दावेदारको रुपमा प्रस्तुत हुने मुम्बई यस सिजन लज्जास्पद हार को श्रृङ्खलाबाट बच्न सकेको छैन।  लिगमा आठौं चरणका खेल समाप्ति हुँदासम्म एकै खेलमा पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिकेटका पारखीहरु मध्ये निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगमा आज चेन्नई र मुम्बई भिड्दैछन्। इन्डियन प्रिमियर लिगको इतिहासमा सर्वाधिक सफल क्लब रहेका यी दुबै टोलीको खेल निकै बहुप्रतिक्षित मानिन्छ। अझ फुटबलको भाषामा भन्ने हो भने यस खेललाई आईपिएलमा सबैभन्दा महत्वपूर्ण डर्बी खेल भन्न मिल्छ। मुम्बई इन्डीयन्स सर्बाधिक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले लगातार छैठौं हार व्यहोरेको छ।  लखनउ विरुद्ध मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको खेलमा मुम्बईले १८ रनको हार बेहोरेको हो। लखनउले दिएको २०० रनको विशाल योगफल पछ्याएको मुम्बई, निर्धारित २० ओभरमा ९ विकेट गुमाउदा १८१ रनमा समेटिएको थियो।  यस सिजन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइपिलको नयाँ सिजनका लागि पुराना क्लबहरुले खेलाडीहरु रिटेन गर्ने काम लगभग सकिएको छ। नयाँ सिजनका लागि लिलामी सुरु हुन केहि समय बाँकी रहदा पुराना फ्रेन्चाइज टोलीहरुले आ- आफ्ना महत्वपूर्ण खेलाडी हरुलाई रिटेन गर्ने गरेका छन्। एमएस धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नारायण, आन्द्रे […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोभिडका कारण यसैवर्ष रोकिएको इन्डियन प्रिमियर लिगका दोस्रो चरणका खेल आजबाट सुरु हुँदैछन्। लिगमा सातौं चरणका खेल सम्पन्न भइसकेपछि गत मे मा कोरोनाका कारणले बाँकी खेलहरु स्थगित भएका थिए। आइपिएलको अबका खेलहरु दुबईमा हुने छन्। आज हुने पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स सामने […]