हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनोट अन्तर्गत नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ। पहिलो र दोस्रो खेल दुवैमा पराजित भइसकेको नेपाल एएफसी छनोट चरणबाट बाहिरिसकेको छ। पहिलो खेलमा जोर्डन बिरुद्ध २-० ले पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एएफसी छनौट अन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा कठिन प्रतिद्वन्द्वी जोर्डनको सामना गर्दैछ। छनौट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल समूह ‘बी’ मा जोर्डन कुवेत र इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ मा हुने एसियन कपमा सहभागिता जनाउनका लागि नेपालले समुहमा शीर्ष दुईमा अनिवार्य पर्नुपर्ने हुन्छ। समूह […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल खस्किएको छ। यसअघि विश्व वरियतामा १६८औ स्थानमा रहेको नेपाल फिफाले हालैमात्र सार्वजनिक गरेको बरियता क्रममा एक स्थान तल झर्दै १६९औ स्थानमा पुगेको छ। ९७२.४५ अङ्क प्राप्त गरेको नेपाल भन्दा पछि ९७० अङ्क […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनशिपमा पराजय भोगे संगै नेपालको पहिलोपटक उपाधि जित्ने सपना एकपटक फेरी सपनामै सीमित बनेको छ। प्रतियोगितामा राम्रो सुरुवात गरेको नेपालले सुरुवाती दुई खेलमा नतिजा आफ्नो पक्षमा पर्दा यसपाली केहि नयाँ देख्न पाइने हो कि भन्ने कौतुहलता नेपाली समर्थकले मनमा लिएका थिए। सोचे अनुसारनै नेपाल प्रतियोगिताको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। गए राति सम्पन्न भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफको ३३औ मिनेटमा नेपालले खेलमा अग्रता लिएको थियो। नेपालका लागि पहिलो सुमन लामाले गोल गरेका थिए। विंगमा उत्कृस्ट तालमेल मिलाएर सिर्जनागरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल आज बाट सुरु हुँदैछ। माल्दिभसले आयोजना गर्ने यसपालीको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा यसपाली ५ टोली समावेश रहेका छन्। पाकिस्तान र भुटानका टोलीले यसपाली सहभागिता जनाउने छैनन्। आज दिउँसो हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आपसमा प्रतिस्पर्धा गर्दैछन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एन्फाले भारतसंगको शृंखला पक्का भएको केहि समय पछि नै भारतले शृंखला पक्का नभएको जनाएको छ। दुइ राष्ट्रियबीच अगस्ट ३० देखि सुरुभइ सेप्टेम्बर ७ सम्म जाने गरि शृंखलाको घोषणा भएको थियो। उक्त समयमा भारत र नेपालले दुइ मैत्रीपुर्ण खेलमा सहभागिता जनाउने कुरा आएको थियो। एआइएफएफ ( अल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूहको पहिलो स्थानमा रहेको अष्ट्रेलिया र चौथौ स्थानमा रहेको नेपालले आफ्नो अन्तिम समुह खेल अन्तर्गत आज एक अर्काको सामना गर्दै छन्। ७ खेल खेल्दै दुइ जित र पाच हारका साथ् ६ अंक प्राप्त गरेको नेपालले, आजको खेलमा प्राप्त गरेको परिणामले बास्तबिक महत्व केहि पनि राख्ने छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। २३ सदसिय नेपाली टोलि विश्वकप र एसियन कप क्वालिफायार्सका निमित्त गत आइतबार इराक प्रस्थान गरेको थियो। नेपालले आज मे २९ तारिखमा इराक बिरुद्द मैत्रिपुर्ण खेल खेल्ने छ । मैत्रिपुर्ण खेल पश्चात, नेपाली टोलीले कुवेतको यात्रा तय गर्ने छ। कुवेतमा नेपाली टोलिले विश्वकप छनोट र एसियन छनोट […]