हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सहित २२ टोलिले एसियन कपको छनोट प्रक्रिया अन्तर्गतको अन्तिम राउण्डमा आफ्नो ठाउ निश्चित गरिसकेका छन्। आठ समूह बीच संचालन गरिएको विश्वकप छनोटको दोस्रो राउण्ड अन्तर्गत नेपालले आफ्नो समूहमा चौथौ स्थान निश्चित गरेको हो। एसियन कप २०२३ को छनोट प्रक्रिया अन्तर्गत सबै समूहका तेस्रो र चौथौ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूहको पहिलो स्थानमा रहेको अष्ट्रेलिया र चौथौ स्थानमा रहेको नेपालले आफ्नो अन्तिम समुह खेल अन्तर्गत आज एक अर्काको सामना गर्दै छन्। ७ खेल खेल्दै दुइ जित र पाच हारका साथ् ६ अंक प्राप्त गरेको नेपालले, आजको खेलमा प्राप्त गरेको परिणामले बास्तबिक महत्व केहि पनि राख्ने छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालको अन्तिम बाटो के हो त ? राउण्ड दुइ अन्तर्गत चाइनिज ताइपेलाइ पहिलो खेलमा २-० गोलान्तरले पराजित गरेको नेपालले हिजो भएको खेलमा जोर्डनसंग ३-० को हार बेहोरेको छ। २४ औ मिनेटमा नेपालको पेनाल्टी बोक्समा फल हुदा, जोर्डनले गोल गर्दै पहिलो अग्रता लिएको थियो। किरण चेम्जोङ्गको उत्कृष्ट […]