हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभीजन लिगका चर्चित खेलाडीद्वय नवयुग श्रेष्ठ र बिक्रम लामा यसपटकको एनएसएल अक्सनमा अनसोल्ड भएका छन्। सर्बाधिक सफल क्लब मध्ये रहेको थ्री स्टारका कप्तान बिक्रम लामा केहि समय यता फिटनेसको समस्याका कारण संघर्षरत हुँदा सुपर लिगका कुनै पनि टोलीले उनलाई किन्ने इच्छा देखाएनन। त्यसैगरि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चैत्र दोस्रो साताबाट सुरु हुने नेपाल सुपर लिगको दोस्रो संस्करणका लागी हुने अक्सनमा २४२ खेलाडीले सहभागिता जनाउने भएका छन्। कुल १० टोलीले सहभागिता जनाउने यस संस्करणका लागि अक्सनमा सहभगी हुने खेलाडीको सुची प्रकाशित भएको छ। समाबेश भएका खेलाडीहरुलाई समुह ए, बि र सि गरेर ३ वटा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक जनाउन लागेको झापा एफसिले नेपाली स्टार खेलाडी अन्जन बिष्टलाई अनुबन्ध गरेको छ। चैत २६ देखि जेठ ७ गतेसम्म चल्ने नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितामा यस सिजन १० टोलीले सहभागिता जनाउने छन्। नवप्रवेशी झापा एफसीका तर्फबाट सुजन गौतम र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | ओले गनर सोल्सायरले म्यान्चेस्टर युनाइटेडको प्रशिक्षण छोडे पछि राल्फ राग्निकले युनाइटेडको खेल्ने शैली र नतिजामा केही सुधार गरेका छन। गएको हप्ता वेस्टहामलाई अन्तिम मिनेटमा गोल गर्दै जित हासिल गर्दै आफ्नो लागि चौथौ स्थान हासिल गरेको थियो। रोनाल्डोको युनाइटेडमा पुनरागम भएपछी युनाइटेडको मनोबल भने पक्कै पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिगको पहिलो सिजनको अत्याधिक सफलता र लोकप्रियता पछि नेपाल सुपर लिगको दोस्रो संस्करण २०२२ अप्रिल ९ देखि मे २१ सम्म हुने भएको घोषणा भएको छ। पछिल्लो संस्करणमा भाग लिएका ७ टोलीबाट थप ३ टोली जोड्दै अब कुल १० टोलीले सुपर लिगमा प्रतिस्पर्धा गर्ने जनाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूह चरणबाट बाहिरिसकेको चितवन फुटबल क्लब र दोस्रो स्थानमा रहेको काठमान्डौ रेय्जर्सले आज साझ ५:३० नेपाली समयमा एकअर्काको सामना गर्ने छन। पाच खेलमा १० अंकका साथ् काठ्माण्डौ दोस्रो स्थानमा रहेको छ भने पाच खेलमा २ अंकका साथ् चितवन फुटबल क्लब अन्तिम अर्थात सातौ स्थानमा रहेको छ। […]