हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ। आज बंगलादेश र नेपाल भिड्दै !! पहिलो खेलमा किर्गिस्तानलाइ १-० को गोलान्तरले पराजित गरेको बंगलादेशले आज घरेलु टोलि नेपालको सामना गर्ने छ। नेपालले आफ्नो पहिलो खेल अन्तर्गत, किर्गिस्तानबिरुद्द खेलेको थिय। आफ्नो पहिलो खेलमा बराबरी गरेको नेपाललाइ फाइनलमा आफ्नो ठाउ सुनिस्चित गर्न, आज बंगलादेश बिरुद्द जित अथवा […]