हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले प्रतियोगिताको साविक विजेता भारत विरुद्ध प्रतिस्पर्धा गर्दैछ। तालिकामा दोस्रो स्थानमा रहेको नेपालले आज जित निकाल्न सकेमा, प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना निश्चित देखिन्छ।  भारतले भने प्रतियोगितामा रहिरहनका लागि नेपाल विरुद्ध आज शतप्रतिशत जितको खाँचो छ। पहिलो खेलमा माल्दिभ्सलाई ४-० र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतको भुवनेश्वरमा जारि यु २० साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन निकै लोभलाग्दो देखिएको छ। समग्र नेपाली फुटबल समर्थक मात्र नभई नेपाली सिनियर टोलीका प्रशिक्षक अब्दुल्लाहले समेत यसको प्रशंसा गरिरहेका छन्।  दोस्रो खेलमा श्रीलंका विरुद्ध जित हात पारे पश्चात उनले ठट्यौली पारामा अब नेपाली सिनियर फुटबल टोलीले सजग हुनुपर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाललाई १-० गोल अन्तरले पराजित गर्दै भारतीय महिला यु १९ फुटबल टिम साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाका स्थित बिर श्रेष्ठ सहिद रंगशालामा भएको खेलमा भारतका तर्फबाट निर्णायक गोल दोस्रो हाफको ६७औ मिनेटमा नोरेम प्रियंका देभिले गरेकी थिइन्। अघिल्ला खेलहरुमा जस्तो दमदार प्रदर्शन गर्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| १३ औं संस्करणको साफ च्याम्पियनसीप फाइनलमा नेपाल र भारत आज बेलुकी भिड्दैछन्। पाँच टोली सम्मिलित यस प्रतियोगिता राउण्ड रोबिनको आधारमा चलेको थियो। समूह चरणमा सम्पूर्ण टोलीले चार चार खेल खेल्दा शीर्ष दुई टोली सोझै फाइनलमा प्रवेश गर्ने मौका पाएका थिए । प्रतियोगितामा सम्मिलित सम्पूर्ण टोलीले एकआपसमा प्रतिस्पर्धा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारत विरुद्ध पराजय भोगेको छ। माल्दिभ्सको अन्तरास्ट्रिय रंगशालामा भएको खेलमा भारतीय कप्तान सुनिल क्षेत्रीको एक गोलको मद्धतले भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गर्यो। जित नभएपनि एक अंकले फाइनलको स्थान सुरक्षित बनाउने स्थितिमा भारत संगको हारले नेपाललाई अर्को […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत आपसमा एक अर्काको सामना गर्दैछन्। तालिकाको शिर्ष स्थानमा रहेको नेपाल विरुद्धको खेल भारतलाई भने निकै दबाबले भरिएको छ। नेपाल विरुद्ध जित भन्दा अरु केहि नतिजा निकालेको खण्डमा भारतीय टोलि प्रतियोगिताको फाइनल बाट लगभग बाहिरिने स्थिति रहेको छ। नेपाललाई भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालले भारतविरुद्ध दोश्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-१ गोल अन्तरको हार बेहोरेको छ। भारत विरुद्ध निकै उत्कृष्ट खेल पस्किएता पनि पाएका मौकाहरूको उत्कृष्ट सदुपयोग गर्न नसक्दा भारत विरुद्ध पुनः पराजय बेहोरेको छ। हार संगै नेपालले भारतविरुद्ध को जितबिहिन यात्रालाई फेरि निरन्तरता दिएको छ। नेपाली टोलिलाई पराजित गरेपनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको छ। दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न खेलमा नेपालका तर्फबाट अन्जन विष्टले ३५औं मिनेटमा गोल गरेका थिए। दोश्रो हातमा भारतका लागि अनिरुध थापाले गोल फर्काउँदै भारतलाइ एक-एकको स्थितिमा पुराएका थिए। खेलको पहिलो हाफको दुबै टोलीले मध्यम सुरुवात गरेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ|नेपाल र भारत आज साँझ ५:३० मा दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेलका लागि आमने सामने हुँदैछन्। आसन्न साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाल र भारत फुटबल संघ दुबैको सहमतिमा यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। नेपाल विरुद्ध भारत पहिलेदेखि नै निकै हाली भएतापनि घरेलु मैदानमा घरेलु दर्शक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदै गरेको साफ च्याम्पियसिपलाई मध्यनजर गर्दै नेपाल र भारतले आपसमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। दशरथ रंगशालामा हुने उक्त दुई खेल सेप्टेम्बर २ र ५ मा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। विश्व बरियतामा भारत १०५ औं स्थानमा छ भने नेपाल १७१ औं […]