हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एन्फाले भारतसंगको शृंखला पक्का भएको केहि समय पछि नै भारतले शृंखला पक्का नभएको जनाएको छ। दुइ राष्ट्रियबीच अगस्ट ३० देखि सुरुभइ सेप्टेम्बर ७ सम्म जाने गरि शृंखलाको घोषणा भएको थियो। उक्त समयमा भारत र नेपालले दुइ मैत्रीपुर्ण खेलमा सहभागिता जनाउने कुरा आएको थियो। एआइएफएफ ( अल […]