हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनोट अन्तर्गत नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ। पहिलो र दोस्रो खेल दुवैमा पराजित भइसकेको नेपाल एएफसी छनोट चरणबाट बाहिरिसकेको छ। पहिलो खेलमा जोर्डन बिरुद्ध २-० ले पराजित […]