हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा सम्पन्न त्रिदेशीय टि ट्वान्टी प्रतियोगताको उपाधि नेपालले हात पारेको छ। फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपालले दिएको १६९ रनको बिजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १६.१ ओभर ब्याटिंग गर्दै सबै विकेट गुमाउदा ११८ रन मात्र बनाउन सक्यो। न्युगिनीलाई सस्तैमा समेट्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारी त्रिदेशीय टि ट्वान्टी फाइनलमा नेपालले पपुवा न्युगिनीलाई १६९ रनको मध्यम लक्ष्य दिएको छ। किर्तिपुर स्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन जोडेको थियो। मध्यक्रममा सम्हालिन नसकेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा आज देखि सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। पपुवा न्युगिनी विरुद्ध १५ रनको जित निकाल्दा नेपालले पिएनजी विरुद्ध पछिल्लो ३ खेलमा पहिलो जित निकालेको हो। टियु अन्तरास्ट्रिय मैदानमा भएको खेलमा १८४ रनको लक्ष्य पछ्याएको पीएनजी, निर्धारित १९.२ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीले मार्च २५ देखि काठमाडौंमा अन्तरास्ट्रिय एकदिवसीय र टि ट्वान्टी खेलको आयोजना गर्दैछ। पपुवा न्युगिनी, नेपाल र मलेसिया सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी सिरिज अघि नेपालले पपुवा न्युगिनी विरुद्ध दुई अन्तराष्ट्रिय एकदिवसीय खेल खेल्नेछ। जस अन्तर्गत नेपालले पहिलो खेलमा शुक्रबार पपुवान्युगिनी विरुद्ध पहिलो एकदिवसीय […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। अहिले हुँदै गरेको पपुवा न्युगिनी विरुद्धको दोश्रो एक दिवसीय खेलमा नेपालले पीएनजीलाई २३४ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। मध्यम स्कोर खडा गर्ने क्रममा नेपालका मध्यक्रमका युवा ब्याट्सम्यान रोहित पौडेलले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पपुवा न्युगिनी विरुद्धको दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। ८० बल खेल्दै पौडेलले एक चौका र दुई छक्काको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्। खराब सुरुवात गरेको नेपाली ब्याटिङकाे पारी सम्हाल्दै रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ८९ रनको साझेदारी गरेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र पिएनजी बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। आज दिउसो ओमानको अल एमिरत मैदानमा दिउँसो ४:१५ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाल करिब दुई साता अघि ओमान पुगेको हो। विश्वक्रिकेट लिग अन्तर्गत नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकदिवसीय सिरिज अन्तर्गत पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। ओमान स्थित अल मीरत मैदानमा भएको उक्त खेलमा पपुवा न्युगिनीले नेपाललाई १३५ रनको विजय लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३९ दशमलव ३ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र पपुवान्युगिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पहिलो इनिंग भर्खरै समाप्त भएको छ। जसमा टस हारेर पहिले बलिङ गरिरेको नेपालले बलियो सुरुवात गर्दै पपुवा न्युगिनीलाई १३४ रनमा समेटन सफल भएको छ। पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीमा ओमनमा रहेको नेपाली राष्ट्रिय टोलीले भोलि पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ। आसन्न विश्वक्रिकेट लिगको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ। नेपाल र पपुवा न्युगिनी विश्वक्रिकेट लिग डिविजन २ को एकै समूहमा रहेका छन्। खेलेको आठै खेलमा […]