हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैबर्ष भएको टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनौटमा नेपालले देखाएको ब्याटिंगको स्तरले नेपाली क्रिकेटको वर्तमान परिस्थितिलाई छर्लङ्ग बनाइदिएको थियो।  हृदयले नेपालले खेल्ने हरेक खेलमा जित सम्भव होस, नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरोस, नेपालको नाम गुन्जायमान होस् भन्ने सबैको कामना हुने गर्दछ। आफ्नै माटो भएका कारण आफ्नो टोलीलाई समर्थन जनाउनु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो जेठ २२ बाट हुने भनेको आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनः सरेपछि प्रतियोगिता हुने नहुने अन्योल थप बढेको छ।  गण्डकी प्रदेशमा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको यो तेस्रो पटक हो। मौसम तथा प्रतिकुल समयको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले जेठमा हुने भनेको राष्ट्रिय खेलकुद अझ  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोली विरुद्ध तीन एकदिवसीय र तीन टि ट्वान्टी श्रृंखलाका लागि जिम्बाबले भ्रमण टोली घोषणा गरिसकेको छ। नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले अघिल्लो महिना भएको त्रिकोणात्मक सिरिज पछि जिम्बाबे ‘ए’ ले नेपाल भ्रमण गर्ने बताएका थिए। विश्वकप क्रिकेट लिग दुईको तयारीका स्वरुप नेपाली […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| थाईल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज भएको पहिलो अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्ड विरुद्ध २-० को हार बेहोरेको छ। थाईल्याण्ड स्थित चोन्पुरी मैदानमा भएको खेलमा घरेलु टोलीले दुवै गोल खेलको मध्यान्ह पछि गरेको थियो। उसका लागि फिलिप रोलरले ७९औ मिनेटमा र चाओवात विराचार्टले ८९औ मिनेटमा गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बंगलादेशविरुद्ध बराबरीको नतिजा निकाल्दै नेपाल साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ। माल्दिभ्सको राष्ट्रीय फूटबल रंगशालामा भएको खेलमा बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको हो। पहिलो हाफको ९ मिनेट मै गोल गरेको बङ्गलादेशको टोली खेलको अन्तिम १६ मिनेट १० खेलाडीमा सिमित हुन पुगेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। विश्वकप छनोट अन्तर्गतको आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत अंक तालिकामा छैठौ स्थानमा रहेको नेपालले भोलि भदौ २७ गते अमेरिकाको सामना गर्दै छ। १२ खेलमा ६ जित र ६ हार बेहोरेको नेपाल १२ अंक सहित दोस्रो स्थानमा रहेको छ भने चार खेलमा दुइ जित र दुइ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पपुवा न्युगिनी विरुद्धको दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। ८० बल खेल्दै पौडेलले एक चौका र दुई छक्काको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्। खराब सुरुवात गरेको नेपाली ब्याटिङकाे पारी सम्हाल्दै रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ८९ रनको साझेदारी गरेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। क्रिकेट संग नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सामु, आइसीसी यु-१९ विश्वकप एसिया छनोट २०२१ लाइ नेपालमै आयोजना गर्ने प्रस्ताब राखेको छ। कोरोना महामारीको दोस्रो लाहर फैलिनु अघि युनाइटेड अरब इमिरेट्समा हुने भनिएको प्रतियोगिता अहिले अर्कै देशमा सार्न काउन्सिल बाध्य भएको हो। मध्ये सिजनसम्म भारतमै आयोजना भएको आइपिएल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने प्रमुख खेलगतिबिधि हरुको संक्षिप्‍त जानकारी !!! युरो कप २०२० अन्तर्गत आज हुने खेलहरु : युरो कपको समूह इ अन्तर्गत आज दुइ खेल हुदैछन् भने समूह एफ अन्तर्गत अर्का दुइ खेल हुदै छन् : समुह इ अन्तर्गत नेपाली समय बेलुकी ९:४५ बजे, स्लोभाकिया र […]