हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| केही वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिर प्रतिद्वन्दी बन्दै आएको युएई विरूद्ध, आज राष्ट्रिय टोलीका सिनियर र यु १९ टोलि भिड्दै छन्। यू- १९ टोलीले सन् २०२४ को विश्वकप छनौटको अन्तिम खुड्किलोको रुपमा युएईलाई आफ्नो प्रतिद्वन्द्वी पाएको छ। एशिया छनौट अन्तर्गत, समूह चरणको अन्तिम खेलमा युएईलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत, युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले विहिबार घरेलु टोलि युएईको सामना गर्दैछ। जारी प्रतियोगितामा हालसम्म २९ खेल खेलेर तालिकामा छैठौं स्थानमा रहेको नेपालका लागि, घरेलु टोली विरुद्धको खेल निकै महत्वपूर्ण हुने देखिन्छ। भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सहभागिताका […]

हाम्रो नेपाल स्पोर्ट्स | दुबईमा जारी आइसीसी यु १९ विश्वकप छनौट एसिया अन्तर्गत, समूह चरणमा लगातार चौथो जित निकाल्दै नेपाल विश्वकप नजिक पुगेको छ। छनौट चरणको चौथो खेलमा मलेसियालाई १० विकेटको भारी अन्तरले पराजित गर्दै, नेपाल झण्डै एक दशकपछि विश्वकपमा फर्कने संघारमा देखिन्छ। छनौट अन्तर्गत समूह चरणमा शीर्ष स्थान हात […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तरास्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल कीर्तिपुरमा अभ्यास सत्रमा व्यस्त छ। भदौ ९ गते देखि केन्याको घरेलु मैदानमा हुने खेलका लागि नेपाली क्रिकेट टोली ७ गते नेपालबाट त्यस तर्फ प्रस्थान गर्नेछ।  सन् २०२४ को टीट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालको अन्तर्राष्ट्रिय टि-ट्वान्टी वारियताले प्रमुख […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वभरि टी-ट्वान्टी खेलको आकर्षण बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर नपर्ने भन्ने कुरा असम्भव जस्तै छ।  त्यसमाथि पनि नेपालजस्तो क्रिकेटप्रेमी राष्ट्रमा बिदेशी लगायत स्वदेशी प्रतियोगिताहरुमा चाख रहनु स्वाभाविक नै हो।  नेपालमा पनि विगत पाँच वर्षयता चल्दै आएका एवरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता टि-ट्वान्टी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्ड पुगिसकेको छ। समूहमा सबैभन्दा कठिन प्रतिद्वन्दी मध्ये रहेको स्कटल्यान्ड संगै नेपालले हालसालै विश्वकप खेलेको नामिबिया विरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ।  स्कटल्यान्ड भन्दा अघि क्यानडा पुगेको नेपाली टोलीले क्यानेडियन राष्ट्रिय टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सकेन। आन्तरिक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ। तीन वर्ष अगाडि आईसीसीले निलम्बन फुकुवा गरेपनि क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो। आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्दैछ। संयुक्त राज्य अमेरिकामा जारी चौथो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज नेपालले बलियो टोली अमेरिका विरुद्ध मैदानमा उत्रदैछ। पछिल्लो केही समययता उत्कृष्ट ब्याटिङ गरिरहेको संयुक्त राज्य अमेरिकाले नेपाललाई आज प्रमुख रूपमा आफ्नो ब्याटिङले मात […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैबर्ष भएको टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनौटमा नेपालले देखाएको ब्याटिंगको स्तरले नेपाली क्रिकेटको वर्तमान परिस्थितिलाई छर्लङ्ग बनाइदिएको थियो।  हृदयले नेपालले खेल्ने हरेक खेलमा जित सम्भव होस, नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरोस, नेपालको नाम गुन्जायमान होस् भन्ने सबैको कामना हुने गर्दछ। आफ्नै माटो भएका कारण आफ्नो टोलीलाई समर्थन जनाउनु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिज खेल्न नेपाल हाल संयुक्त राज्य अमेरिकामा छ।  संयुक्त राज्य अमेरिकामा नेपालले ओमान र घरेलु टोली अमेरिका विरुद्ध त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम रहेको छ।  प्रतियोगिताको पूर्वार्धमा खेलिएको अभ्यास खेलमा नेपाली टोली, अमेरिकाकै स्थानीय नेपाली अल स्टार्ससंग पहिलो खेलमा पराजित […]