हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंका विरुद्ध प्रतिस्पर्धा गर्दैछ।  पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ।  अर्कोतिर श्रीलंका भने पहिलो खेलमा पराजित भएपश्चात अङ्क बटुल्ने उद्देश्यका साथ नेपाल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा एएफसी छनोट चरणको खेलहरु सकेर नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ। सदाझैं यसपटक पनि रित्तो हात फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले सान्त्वनाका रुपमा प्रतियोगिताभर केवल एक गोल गर्न सफल भयो।  प्रशिक्षक अब्दुल्लाह संग मनमुटाब बढेपछि सिनियर टोलीका १० खेलाडी बिनै कुवेत उडेको नेपाली टोलीका लागि नवयुग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा सुरु भएको ए.एफ.सि छनोट प्रतियोगितामा नेपालले जोर्डन सँग पराजित हुँदै प्रतियोगीताको सुरुवात गरेको छ।  कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपालले पहिलो खेल २-० गोल अन्तरले गुमाएको हो। बलियो टोलि जोर्डन विरुद्ध रक्षात्मक खेल पस्के पनि उसको स्तर अगाडि नेपाली टोलीले अङ्क बटुल्दै भने असमर्थ रह्यो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनौट अन्तर्गत समुह चरणको पहिलो खेलमा नेपालले आज बलियो टोलि जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नियमित पहिलो रोजाईको १० खेलाडीलाई समावेश नगरी प्रशिक्षक अब्दुल्लाहले यसपटक नयाँ खेलाडीहरुलाई मौका दिएका छन्। किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ। प्रशिक्षक संग विवादमा मुछिएपछि निवर्तमान कप्तान किरण चेम्जोङ राष्ट्रिय टिममा समावेश भएका थिएनन्। किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो। ए.एफ.सी कप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडी अधिकांश समय सहभागिताका लागि मात्र पुग्ने गरेका छन्। त्यो चाहे कराते होस या एथलेटिक्स, बास्केटबल, फुटबल या अन्य कुनै खेलकुद गतिविधि। एकआध कुराले सफलता दिएपनि खेलकुदका अन्य विधामा भने नेपालको नाम सहभागितामा मात्र सीमित रहेको छ। सहभागिता, त्यसलाई थिच्ने फितलो तयारी र अझ […]

हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| खेलकुद, राजनीति र मनोरञ्जनले कुनैपनि क्षेत्रमा ठुलो जमातलाई आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दछ।  यी तीन प्रमुख क्षेत्रबाट प्रतिनिधित्व गरेर आउने कोहि पनि व्यक्तित्वले आफ्नो विचार र समर्थनले कुनै पनि ठाउँमा विशिष्ट प्रभाव पार्दछन्। यहि भिडमा रहेको नेपाली खेलकुद क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेपनि नेपाली दर्शक दिर्घाबाट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल स्पोर्ट्स पत्रकार संगद्वारा आयोजित पल्सर ईनएसजेएफ स्पोर्ट्स अवार्ड्स अन्तर्गत नेपालीराष्ट्रिय फुटबल टोलि सम्मानित। २०७७ सालमा भएको त्रिङ्कोणात्मक शृंखलामा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली फुटबल टोलिले ‘ टिम अफ द इयर ‘ को अवार्ड पाएको हो। उक्त शृंखलामा नेपाल, बंगलादेश र किर्गिस्तानबीच भएको थ्री नेसन्सकपमा नेपालले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| राष्ट्रिय ए डिभिजन लिग फुटबल क्लब मनांग मर्स्याङ्दीका फुटबल प्रशिक्षक तोपे फुजाले राजिनामा दिएका छन्। नाइजेरियन प्रशिक्षक फुजाको नेतृत्वमा क्लबले ए डिभिजन लिगमा यसपटक राम्रो नतिजा निकाल्न सकेन। मनांगलाई २०७५ सालको कीर्तिमानी आठौं ए डिभिजन लिग च्याम्पियन बनाएका फुजाले, यस सिजन पाँचौ स्थानमा चित्त बुझाएका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ गत शनिबार सम्पन्न भएको छ। मछिन्द्र क्लबले लगातार दोस्रो लिग उपाधि आफ्नो पोल्टामा पार्दै ए डिभिजन लिगमा आफ्नो उदयलाई मजबुत देखाउन सफल भयो। संगै क्लब स्तरमा एसियाली खेलकुद प्रतियोगितामा मनांग मर्स्याङ्दीलाई उछिन्दै आफ्नो उपस्थिति जनाउन सफल भएको च्याम्पियन […]