हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। भुर्तेलको आक्रामक अर्धशतकमा नेपालको शानदार जित !! टस जितेर पहिल फिल्डिङ गर्ने निर्णय गरेको नेपालले मलेसियालाइ १०९ रनमा समेट्यो। नेपालका लागि करन केसिले ३ विकेट चट्काए। १०९ रनको लक्ष्य पछ्याएको नेपालका युवा ओपनर कुश्ल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। भुर्तेलले ४१ बलको सामना गर्दै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज नेपाल र मलेसिया भिड्दै !!! त्रिकोणात्मक शृंखला अन्तर्गत आज नेपाल र मलेसियाले एकअर्काको सामना गर्दै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइ रहेको यस शृंखलाको आज तेस्रो दिन हो। पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने हिजो भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई […]