हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटिले लगातारको जित यात्रालाई पूर्णविराम लगाएको छ। न्युक्यासल युनाईटेड विरूद्ध रोमान्चक ३-३ को पुनरागमन बराबरी खेल्दै सिटिले आफ्नो ‘पर्फेक्ट स्टार्ट’ लाई ठप्प पारेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै न्युक्यासलले बलियो सिटिलाई ३-१ को अवस्थामा पुर्याएको थियो। घरेलु मैदानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदीको राजपरिवारले स्वामित्व ग्रहण गरेपछि नयाँ अध्याय सुरु गरेको न्युक्यासल युनाइटेडले गत सिजन एघारौं स्थान हात पारेको थियो।  सिजनको मध्य भाग सम्म पुग्दा एक समय रेलिगेसनको संघारबाट उठ्नै नसक्ने स्थितिमा न्युक्यासल रहेको थियो। तर इंग्लिस कोच एडी हावीले व्यवस्थापन सम्हालेपछि एकाएक उदाएको न्यूक्यासलले, त्यसपश्चात एघारौं स्थान हात […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा करिब दुई साताको कोभिड बिश्राम पछि म्यानचेस्टर युनाईटेडले सोमबार बेलुकी लिगमा न्युक्यासल युनाईटेडको सामना गर्दैछ। न्युक्यासल युनाइटेडको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले प्रतिस्पर्धा गर्नेछ। लिगमा पछिल्ला तीन खेलमा निकै फराकिलो हार व्यहोरेको न्युक्यासल रेलिगेशनबाट उक्लन संघर्षरत रहेको छ। यसै सिजन साउदी अरेबियाको नागरिक लगानी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्यूक्यासल युनाइटेडले साढे दुई वर्षको सम्झौतामा एडी होवेलाई नियुक्त गरेर नयाँ मुख्य प्रशिक्षकको खोजी समाप्त गरेको छ। साउदी अरेबियाको सार्वजनिक लगानी कोषले विश्व फुटबलको सबैभन्दा धनी मालिक बनेर क्लबमा ८० प्रतिशत सेयर लिएको अधिग्रहण पछि, पारस्परिक सहमतिमा स्टीभ ब्रुसले छोडेपछि ग्रीम जोन्सले म्याग्पिज टोलिको अस्थायी जिम्मेवारीमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्युक्यासल युनाईटेडमा साउदी अरेबियन स्वामित्व आए संगै क्लबको ब्यबस्थापनमा ठुलै हलचल देखिन थालेको छ। पुर्ब मालिक माइक अश्ले ले यसै साता न्युक्यासललाई साउदी अरेबियन “सार्बजनिक लगानी कोष” को हातमा थमाईदिएका छन्। निकै समय एश्लेको अब्यबहारिक समयबाट गुज्रेका समर्थकहरुले नयाँ मालिक पाए पछि ठुलो सास फेरेका छन्। […]