हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली च्याम्पियन पीएसजी, नासिर खलेफीले क्लब किने पछि खन्याएको पैसाका कारण बढी परिचित छ। क्लबले लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता अतिनै महँगा खेलाडीहरुलाई एकै ठाउँमा उभ्याएको छ।  पछिल्ला तथ्यांक हेर्ने हो भने यी तिनै खेलाडीले मात्रै पेरिसको मासिक बिलमा ४०० मिलियन यूरो भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले यस सिजन क्रिस्टोफ गाल्टियरको नेतृत्वमा आफ्नो आक्रामक फर्मलाई जारी राखेको छ। लिल बिरूद्ध लगातार अर्को विश्वस्त जित निकाल्ने क्रममा पेरिस उसकै घरमा ७ -१ को नतिजा निकालेको हो। पाहुना टोलि हाफ टाइममा ४-० को अग्रता लिएर खेलमा अघि बढेका थियो। केलियन एमबाप्पेले लियोनल मेस्सीको बलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेनाल्टी कसले लिने भन्ने विवादका कारण पिएसजीका जोडी नेयमार र केलियन एमबाप्पे पछिल्लो समय चर्चामा छन्। खेलाडीहरू बीच यो विषय धेरै गम्भीर हुन सक्छ र इतिहास भरि यसको धेरै उदाहरणहरू छन्। पहिलो पेनाल्टी गुमाएपनि एम्बाप्पे स्पष्ट रूपमा मोन्टपेलियर विरुद्ध पीएसजीको लागि दोस्रो पेनाल्टी लिन चाहन्थे। तर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनको शनिबार राति भएको लिग खेलमा केलियन एम्बाप्पे आफ्नो घमण्डी स्वभावका कारण चर्चामा आएका थिए। खेलमा आँफुलाई पास नदिएको भन्दै झोक्किएका एम्बाप्पेले उक्त खेलमा पेनाल्टी समेत गुमाउन पुगे। तर उनि लगत्तै अर्को स्पट किकमा नेमारले गोल गरेपछि यो सिजन क्लबको मुख्य पेनाल्टी टेकर को हो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनका मालिकले क्लबको योजना बाहेकका खेलाडी निकाल्ने भने संगै नेमारको भविष्य रहस्यमै छ। अघिल्लो सिजनको समाप्तिसँगै उनको भविष्यको चर्चा चुली रहँदा नेमारले भने आफू पेरिस मै केन्द्रित रहेको बताएका छन्।  रेड डायमण्डमाथि पीएसजीको ३–० को जितपछि ब्राजिलियन खेलाडी र क्रिस्टोफ गाल्टियरले मिडियासँग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजन नजिकिँदै जाँदा युरोपेली क्लबहरुले आफ्नो तयारी तीव्र पारेका छन्। जसअन्तर्गत नयाँ ट्रान्सफरहरु मिडियामा बढ्न थालेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पिएसजीले नेमार र बर्नार्दो सिल्भाको स्वाप डिलमा प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका छन्।  गत सिजन पनि सिल्भालाई मनाउन सफल भएका पेपले यस सिजन पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले म्यानचेस्टर सिटीलाई नेयमार र बर्नार्डो सिल्भालाई समावेश गरेको सनसनीपूर्ण स्वाप सम्झौता प्रस्ताव गरेको रिपोर्ट आएका छन्। स्पेनी पत्रिका मार्काले फ्रान्सेली राजधानी पेरिस, पोर्चुगिज मिडफिल्डरका लागि धेरै उत्सुकरहेको बताएको छ।  म्यानचेष्टर सिटीका मिडफिल्ड माइस्ट्रो भित्र्याउनका लागि पेरिसले ब्राजिलियन फरवार्डलाई पेरिस पठाउने चाहेको रिपोर्ट बाहिरिएका हुन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनले क्रिस्टियानो रोनाल्डोको प्रस्तावलाई अस्वीकार गरेको रिपोर्टहरु सार्वजनिक भएका छन्।  स्पेनिस तथा अंग्रेजी पत्रिकाहरुले उनका एजेन्ट मेन्डिसले उनको प्रस्ताव लिएर पेरिस समक्ष पुगेको जनाएका छन्। रोनाल्डोको म्यानचेस्टर युनाइटेड छाड्ने इच्छालाई दिमागमा राखेर केही दिन अघि पीएसजीलाई प्रस्ताव पठाएको बताईएको छ। मेन्डेसको नासेर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अघिल्लो सिजन रियल मड्रिडविरुद्ध नक आउट चरणमा हारको पिडा पिएसजी बाहेक अन्यलाई सायदै होला। त्यसै समयदेखि नै दबाब झेल्दै आएका अर्जेन्टिनी प्रशिक्षक माउरीसियो पोचेटिन्होले अब क्लब छाड्ने भएका छन्। दुई सिजन अघि हाल चेल्सीका प्रशिक्षक थोमस टुकेलको प्रतिस्थापनकारुपमा अर्जेन्टिनी प्रशिक्षक पेरिस पुगेका थिए। लण्डनको क्लब स्पर्ससंग आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनसँग सम्झौता विस्तार गरेको एक वर्षपछि नेमारको क्लबसँगको भविष्य शंकाको घेरामा परेको छ। सन् २०२५ सम्म चल्ने ब्राजिलियनको सम्झौता एल एकिपेले बताए अनुसार स्वचालित रूपमा जुलाई १ मा २०२७ सम्म विस्तार हुनेछ। तर बाँकि रहेको सम्झौताले उनलाई तुरुन्तै क्लबबाट बहिर्गमनको पक्ष लिनबाट भने वन्चित गराउने […]