हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।  संयुक्त राज्य अमेरिकामा नेपालले आज शीर्षस्थानमा रहेको टोली बलियो ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। मोसा क्रिकेट मैदानमा ओमान विरुद्धको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। घरेलु मैदान भन्दा बाहिरका सिरिजहरुमा संघर्ष […]