हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कराचीमा सोमबारदेखि सुरु भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टीट्वेन्टी खेलमा पाकिस्तान ६३ रनले विजयी भएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इण्डिजको निर्णयलाई विफल बनाउदै पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो।  २०१ रनको बिजयी लक्ष्य लिएर जवाफी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसपटकको टी-ट्वान्टी विश्वकप क्रिकेटमा बिश्व जगतलाई पाकिस्तानले आफ्नो पुनरागनको सन्देश दिएको छ। सन् २०१७ को च्याम्पियन्स ट्रफी हात पारेपछि केही सुधारिएको पाकिस्तानी क्रिकेट विगत दुई वर्षयता भने केही थलिएको जस्तो देखिन्थ्यो। यसपटकको विश्वकपमा पनि पाकिस्तानलाई दावेदारका रुपमा कमैले हेरेका थिए। खेलाडी छनौट देखि क्रिकेट बोर्डका समस्या, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अष्ट्रेलियाले मार्च २०२२मा  करिब दुई दशक पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्ने तयारी गरेको छ। शृङ्खलामा तीन टेस्ट, तीन एकदिवसीय र १२०१ को एक एक खेल हुनेछ। खेलहरू कराँची, रावलपिंडी र लाहोरमा हुनेछन्, जसमा एक-एक टेस्ट आयोजना हुनेछ। सीमित ओभरको लेग पूरै लाहोरमा हुनेछ। कराँचीमा मार्च […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टिट्वेन्टि विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ। दुबईस्थित शारजहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले दिएको १३५ रनको विजयी लक्ष्य पाकिस्तानले ५ विकेटको नोक्सानीमा एक ओभर दुइ बल बाँकी छँदै पुरा गर्दै लगातार दोस्रो जित हात पारेको हो। […]