हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंगलबार विहान अप्रत्यासितरुपमा सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको घोषणा गर्दै पारस खड्काले नेपाली खेलकुद प्रेमिहरुका मनमा बिहानै तरङ्ग पैदा गरिदिएका थिए। ‘अब के गर्लान त? किन यति छिटो सन्यास? आगामी दिनका योजनाहरू के छन् त?’ सबैको मनमा बसेको यस कौतुहलतालाई केही विश्राम दिने क्रममा बुधबार दिउसो पूर्वकप्तान […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा खेलाडी पारस खड्काले सन्यासको घोषणा गरे संगै सामाजिक सन्जाल तातेको छ। पूर्व कप्तान खड्काले दिएका योगदान, उनले कोरेको बाटो, क्रिकेटलाई दिएको एउटा मोड यी सब कुराहरुका चर्चा परिचर्चाले फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल भरिएका छन्। क्रिकेट त खेल्छन तर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। दशकौ देखि नेपाली क्रिकेटलाइ आफ्नै दममा एक पछि अर्को गर्दै नया उचाइमा पुर्याउदै ल्याएकाले आज बिहान इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका छन्। सन् २००४ बाट सुरु भएको खड्काको राष्ट्रिय क्रिकेट टोलिसंगको यात्रा टुङ्गिएको छ। पारसले आफ्नो टि-२० अन्तर्राष्ट्रियको डेब्यु २०१४ मा भएको विश्वकप […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। के कस्तो छ त मलेसिया र नेथार्लान्ड्स बिरुद्द पारस खड्काको तथ्यांक ? अप्रिल १७ बाट सुरु हुने भनिएको त्रिकोणत्मक शृंखलाको लागि नेपालले स्क्वाडको घोषणा अबको केहि दिनमा गर्ने छ। मलेसिया र नेथार्लान्ड्सबिरुद्दको शृंखलामा सिनियर खेलाडीहरुको भूमिका महत्वपुर्ण रहने छ। नेपालका पूर्वकप्तान पारस खड्काले दुवै राष्ट्र बिरुदका […]