हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटिले लगातारको जित यात्रालाई पूर्णविराम लगाएको छ। न्युक्यासल युनाईटेड विरूद्ध रोमान्चक ३-३ को पुनरागमन बराबरी खेल्दै सिटिले आफ्नो ‘पर्फेक्ट स्टार्ट’ लाई ठप्प पारेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै न्युक्यासलले बलियो सिटिलाई ३-१ को अवस्थामा पुर्याएको थियो। घरेलु मैदानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदीको राजपरिवारले स्वामित्व ग्रहण गरेपछि नयाँ अध्याय सुरु गरेको न्युक्यासल युनाइटेडले गत सिजन एघारौं स्थान हात पारेको थियो।  सिजनको मध्य भाग सम्म पुग्दा एक समय रेलिगेसनको संघारबाट उठ्नै नसक्ने स्थितिमा न्युक्यासल रहेको थियो। तर इंग्लिस कोच एडी हावीले व्यवस्थापन सम्हालेपछि एकाएक उदाएको न्यूक्यासलले, त्यसपश्चात एघारौं स्थान हात […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना जाने हल्लाका बाबजुद पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमा नै रहने देखिन्छन। ट्रान्सफर  विन्डोको अन्त्य हुन दुई हप्ता मात्र बाँकी हुँदा, पेप ग्वार्डियोलाले आफ्नो उत्कृष्ट खेलाडीलाई बिक्री गर्न अस्वीकार गरेका छन्। बार्सिलोनाले गत महिना उनको बारेमा जानकारी लिएपनि सिटीले सिल्भा बेच्न खासै चासो देखाएको छैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रमुख ट्रान्सफर टार्गेट तथा म्यानचेस्टर सिटिका मिडफिल्डर बर्नार्दो सिल्भा भित्र्याउन पहल सुरु गरेको छ। स्पेनी रिपोर्टहरुले जनाए अनुसार बार्सिलोनाले सिल्भालाई क्लबमा ल्याउन म्यानचेस्टर सिटि संग शुल्क सम्झौतामा अघि सरेको जेरार्ड रोमेरोले बताएका छन्। शुल्कमा सम्झौता नभईसके पनि आगामी दिनमा कार्ययोजना तयार पारिने र सिटिका बोर्ड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ सिजनको सुरुवात शानदार ढंगले गर्न सफल भएका छन्। आफ्नो प्रमुखहरु रोजाइका रुपमा जर्मन टोली बोरुसियाबाट भित्राएका एरलिंगले म्यानचेष्टर सिटीको जितमा दुबै गोल गर्न सफल भए। गत साता लिभरपुल विरुद्धको कम्युनिटी फाइनलमा खासै प्रभाव जमाउन नसकेका एरलिंगले वेस्ट ह्याम विरूद्ध भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लगातार तेस्रो पटक इङलिस प्रिमियर लिग च्याम्पियन बन्ने दाउमा रहेको म्यानचेस्टर सिटिलाई सिजनको पुर्वार्धमै झट्का लागेको छ। उसका प्रमुख रक्षात्मक खेलाडी अमेरीक लापोर्ट आउँदो दुई महिनाका लागि मैदान बाहिर रहने भएका छन्। पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटी आगामी सेप्टेम्बर महिनासम्म एमेरिक लापोर्ट बिना हुने पुष्टि गरेका छन्। शनिबार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डर्टमण्डबाट यसै सिजन म्यानचेस्टर सिटि भित्रिएका भित्रिएका हालान्ड, प्रिमियर लिगमा अहिलेका हटकेक रहेका छन्। अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।  पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक पेप ग्वार्डीयोलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास रचिरहेको सिटीका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अबुधावीका राजकुमारले म्यानचेस्टर सिटि किनेपछि पाएको ‘पैसा खन्याउने’ क्लबको उपमा अहिले बदलिँदो अवस्थामा छ। तथ्याङ्कहरू केलाउने हो भने पछिल्लो एक दशक भन्दा बढि समयमा म्यानचेस्टर सिटीले थोरै चिन्ताको साथ नगद फैलाउँदै आएको छ। तर सो अवस्थामा सन् २०२१ यता आइपुग्दा भने उल्लेखनीय रूपमा सुद्रीढ भएको देख्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीले लीड्सका मिडफिल्डर काल्भिन फिलिप्सका लागि ४५ मिलियन पाउण्डको सम्झौता गरेको छ। म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नानडीन्होले क्लब छाडेपछि सिटीले फिलिप्स भित्र्याएको हो।  पेप गार्डियोलाले डिफेन्सिभ मिडफिल्डमा आफ्ना विकल्पहरूलाई बलियो बनाउन उत्सुक छन्। त्यसैकारण २६ वर्षीया इंग्लिस खेलाडी फिलिप्स गत महिना देखि सिटिको राडारमा रहेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीले जारि ट्रान्सफर मार्केटमा आफ्ना दुइ स्टार खेलाडी बेच्न सक्ने सम्भावना देखाएको छ।  विगत तिन सिजन यता टोलीमा नियमित तथा प्रमुख खेलाडीका रुपमा रहेका ग्याब्रियल जिसस र रहिम स्टरलिंगलाई क्लबले बेच्ने तयारी गरेको हो। गत सिजन नै सिटि छाड्ने छाटकाट देखाएका ब्राजिलियन खेलाडी ग्याब्रियल जिससका […]