हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्बाधिक सिरी ए च्याम्पियन टोली युभेन्टस हाल क्लबको पुनर्निर्माणमा अग्रसर बनेको देखिन्छ। सन् २०२० यता क्लब भित्र आन्तरिक समझदारी राम्रो बन्न नसक्दा क्लबले सिरिया उपाधि जित्नबाट वन्चित भइरहेको छ। सन् २०२० यता मिलानका दुई शीर्ष क्लबहरुले उपाधिमा कब्जा जनाउँदा, युभेन्टसका उपाधिको लागि एक छेउ पनि देखिएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जुन महिनाको अन्त्य नजिकिए सँगै हालका युरोपियन क्लबहरूसँग धेरै शिर्ष खेलाडीहरूको सम्झौता सकिएको छ। केहीले पहिले नै आफ्नो भविष्य क्रमबद्ध गरिसकेका छन् भने केहिको अर्को गन्तब्य निश्चित छैन। नोभेम्बरमा सुरु हुने विश्वकपसँगै कतार जानेहरुका लागि नियमित फुटबल खेल्नु अनिवार्य रहेको छ। बिहीबारदेखि क्लबहरूले फ्री ट्रान्सफरमा खेलाडीहरू साइन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा सन् २०१६ मा सनसनीपूर्ण ट्रान्सफरमा म्यानचेष्टर युनाइटेड भित्रिएका थिए।  झण्डै ६ बर्षको बसाई पश्चात उनले यसै साता म्यानचेस्टर बिदाई गरेका छन् र उनको बिदाई उत्तिनै सनसनीपूर्ण बनेको छ।  झण्डै एक सय मिलियन बराबरको सम्झौतामा म्यानचेस्टर युनाईटेडले यति लामो समयमा उनीबाट केही पायो  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा पुनः इटालीयन महारथी युभेन्टस फर्केने भएका छन्।  सन् २०१६ मा जोसे माउरिन्होको पहिलो तथा महँगा ट्रान्सफर बनेर म्यानचेस्टर युनाईटेडमा उनको फिर्ती भएको थियो। उक्त समयमा संसारका सबैभन्दा महंगा ट्रान्सफरका रुपमा ओल्ड ट्राफर्ड भित्रिएका पोग्बा, प्रशिक्षक जोसेसंग नमिठो सम्बन्धका कारण चर्चाको बिन्दु बनेका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको समाप्तिसँगै क्लबहरुले खेलाडी किन्ने तथा बेच्ने प्रक्रिया अघि बढाउन थालेका छन्। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्दोस्कीका लागी बार्सिलोनाले आफ्नो पहिलो प्रस्ताब राखेको रिपोर्ट स्पेनी पत्रिकाले जनाएका छन्। पोलिस खेलाडी भित्र्याउन बार्सिलोनाले म्युनिखलाई पहिलो चरणमा ३० मिलियनको प्रस्ताव पेश गरेको बताइएको छ।  लेवान्डोवस्कीले पनि बार्सा बाहेक अन्य […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्बा भित्र्याउन युभेन्टसले आफ्नो प्रस्ताव अघि सारेको छ।  मिडफिल्डर पल पोग्बा सन् २०१७ मा युभेन्टसबाट किर्तिमानी रकममा म्यानचेष्टर युनाइटेड भित्रिएका थिए।  विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै रेड देभिल्स भित्रीए पनि उनको पुनरागमन करियरलाई भने खासै सफल मानिँदैन।  युनाइटेडमा कुल ६ सिजन खेल्दै २२६ […]