हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन क्रिस्टियानो रोनाल्डोले अरेबियन लिगमा सामेल हुनका लागि आएको अरबौ रुपैयाँको प्रस्ताव अस्वीकार गरेका थिए। आफ्नो क्लब म्यानचेस्टर युनाइटेड, च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि रोनाल्डो क्लबबाट निस्किने संघारमा थिए। तर उनको बसाइ म्यानचेस्टरमै हुने पक्का भएपनि वर्तमान अवस्थामा उनले सोचेअनुसारको खेल समय पाईरहेका छैनन्। उनको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।  इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ। म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटिले लगातारको जित यात्रालाई पूर्णविराम लगाएको छ। न्युक्यासल युनाईटेड विरूद्ध रोमान्चक ३-३ को पुनरागमन बराबरी खेल्दै सिटिले आफ्नो ‘पर्फेक्ट स्टार्ट’ लाई ठप्प पारेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै न्युक्यासलले बलियो सिटिलाई ३-१ को अवस्थामा पुर्याएको थियो। घरेलु मैदानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाईटेडले चेल्सी विरूद्ध दुई दशक पछि शानदार जित निकालेको छ। घरेलु मैदानमा बलियो चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिड्सले निकै लामो जितविहिन यात्रालाई पूर्णविराम लगाएको हो। तुलनात्मक रुपमा राम्रो सुरुवात गरेको चेल्सीका लागि १५औ मिनेटमा रहिम स्टरलिंगले सुरुवाती […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदीको राजपरिवारले स्वामित्व ग्रहण गरेपछि नयाँ अध्याय सुरु गरेको न्युक्यासल युनाइटेडले गत सिजन एघारौं स्थान हात पारेको थियो।  सिजनको मध्य भाग सम्म पुग्दा एक समय रेलिगेसनको संघारबाट उठ्नै नसक्ने स्थितिमा न्युक्यासल रहेको थियो। तर इंग्लिस कोच एडी हावीले व्यवस्थापन सम्हालेपछि एकाएक उदाएको न्यूक्यासलले, त्यसपश्चात एघारौं स्थान हात […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना स्टार खेलाडीद्वय ग्याब्रियल जिसुस र मार्टिन ओडेगार्डले शानदार प्रदर्शन गरेपछि आर्सनलले लिगमा लगातार तेस्रो जित निकालेको छ। बर्नमाउथको घरेलु मैदानमा हावी भएको आर्सनलका लागि जिसुसले एक गोलमा सहायता गरे भने मार्टिन ओडेगार्डले व्यक्तिगत दुई गोल गरे। सुरुवात देखिनै हावी भएको पाहुना टोलिको गतिलाई रोक्न बर्नेमाउथ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ह्यारी केनले वोल्भरह्याम्प्टन माथि विजयी गोल गरेपछि प्रिमियर लिगमा एउटै टोलीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। आफ्नो लिग डेब्यु गरेको १० वर्ष र दुई दिनपछि इंग्ल्याण्डका कप्तानले ६४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। केनले म्यानचेस्टर सिटीका लागि १० सिजन बिताएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वुल्भ्स विरूद्ध घरेलु मैदानमा कठिन जित निकाल्दै टोटेनह्यामले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। जारी सिजनको तेस्रो खेल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा १-० को साँघुरो जित निकाल्दै स्पर्स हालको लागि शिर्ष स्थानमा उक्लिएको छ। घरेलु टोलीलाई जित दिलाउनका लागि उसका स्टार खेलाडी ह्यारी केनले दोस्रो हाफमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले आधिकारिक वेबसाइट मार्फत पुष्टि गर्दै म्याड्रिडसँग कासेमिरोका लागि सम्झौतामा पुगेको बताएको छ। व्यक्तिगत सर्तहरू पुरा गरेसंगै युके भिसाका आवश्यकताहरू र मेडिकल पुरा भएपछि क्यसेमिरोलाई क्लबले अनावरण गर्नेछ। उनलाई खरिद गर्न युनाईटेडले भने १० मिलियन एड-अनहरू सहित ६० मिलियनको वरिपरि रहेको बताईएको छ। सिजनको निकै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ। दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन।  तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्। अहिले […]