हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। बिश्व प्रसिद्ध महान खेलाडी लियोनेल मेस्सीले आज पिएसजी बाट आफ्नो डेब्यू गर्दैछन्। बार्सिलनाबाट यही सिजन पिएसजि पुगेका मेस्सीले आज बेलुका रेइम्ससँग हुने खेलमा डेब्यू गर्ने जानकारी बाहिर आएको छ। २१ वर्ष बार्सिलोनामा बसेका मेस्सी यही सिजन फ्री ट्रान्सफरमा पीएसजि पुगेका हुन्। ६ पटकका विश्व वर्ष खेलाडि […]