हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली च्याम्पियन पीएसजी, नासिर खलेफीले क्लब किने पछि खन्याएको पैसाका कारण बढी परिचित छ। क्लबले लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता अतिनै महँगा खेलाडीहरुलाई एकै ठाउँमा उभ्याएको छ।  पछिल्ला तथ्यांक हेर्ने हो भने यी तिनै खेलाडीले मात्रै पेरिसको मासिक बिलमा ४०० मिलियन यूरो भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले यस सिजन क्रिस्टोफ गाल्टियरको नेतृत्वमा आफ्नो आक्रामक फर्मलाई जारी राखेको छ। लिल बिरूद्ध लगातार अर्को विश्वस्त जित निकाल्ने क्रममा पेरिस उसकै घरमा ७ -१ को नतिजा निकालेको हो। पाहुना टोलि हाफ टाइममा ४-० को अग्रता लिएर खेलमा अघि बढेका थियो। केलियन एमबाप्पेले लियोनल मेस्सीको बलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनको शनिबार राति भएको लिग खेलमा केलियन एम्बाप्पे आफ्नो घमण्डी स्वभावका कारण चर्चामा आएका थिए। खेलमा आँफुलाई पास नदिएको भन्दै झोक्किएका एम्बाप्पेले उक्त खेलमा पेनाल्टी समेत गुमाउन पुगे। तर उनि लगत्तै अर्को स्पट किकमा नेमारले गोल गरेपछि यो सिजन क्लबको मुख्य पेनाल्टी टेकर को हो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पार्क डेस प्रिन्सेसमा आफ्नो छाप राख्न काम कारवाही जारी राखेका छन्। पेरिसको संरचनालाई पुनः विकसित गर्ने प्रयासमापेरिसका खेलकुद निर्देशक लुइस क्याम्पोसले आफ्नो रणनिती अनुसार काम सुरु गरिसकेका छन्। जस अन्तर्गत पेरिस सेन्ट-जर्मेन यस समरमा आफ्नो योजनामा नभएका खेलाडीहरूलाई क्लबबाट विदा दिन निकै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेन र ए.एस रोमा बिच मिडफिल्डर जर्जिनियो वाईनाल्डमलाई लिएर सम्झौता भएको छ। डच खेलाडी जर्जि लोनमा इटालियन टोलि एएस रोमा जाने भएका छन् र उनका लागि रोमाले ५ मिलियन संगै उनको ५० % ज्याला तिर्न तयार भएको छ। पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्।  आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो। अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मौरिसियो पोचेटिनोले गत सिजनको अन्त्यमा क्लब छोडेपछि पहिलो पटक आफ्नो पेरिस सेन्ट-जर्मेनको अवस्था बारे बोलेका छन्। घरेलु फुटबलमा उपाधि विजेता भएपनि च्याम्पियन्स लिग उनको पतन भएको स्वीकार गरेका छन्। अर्जेन्टिनाका प्रशिक्षकले पेरिसको क्लबमा आफ्नो भविष्य रियल म्याड्रिडबाट नकआउट भएपछि नै समाप्त भएको बताए। “सबै कुरा [पीएसजीमा] […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्। विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्। आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनका जर्जिनियो वाईनाल्डम र ए.एस रोमा नयाँ सम्झौता नजिक भएका रिपोर्ट सार्वजनिक भएका छन्। पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु नियालीरहेको जोसे माउरिन्होको टोलि, थप खेलाडी थप्ने योजनामा छ। पाउलो डिबाला संगै माउरिन्होले आफ्ना मिडफिल्डमा गुणस्तर थप्न, पेरिसका मिडफिल्डरको अवस्थालाई नियालिरहेका छन्। पेरिसमा गत […]

हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं|गत सिजनको नमिठो बहिर्गमन पश्चातः बार्सिलोनाले लियोनल मेस्सीलाई पुनः फर्काउन स्थिति नियाली राखेको छ।  ला लिगाको आर्थिक नियममा रहँदै आफ्ना सर्वकालीन उत्कृष्ट खेलाडीको सम्झौता नवीकरण गर्न नसके पश्चात, बार्सिलोनाले उनिसँगको साथ छोडेको थियो।  तर उनको बहिर्गमनले क्लबलाई आर्थिकरूपमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि ठूलो नोक्सानी हुन गयो। ला […]