हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ।  एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ। प्रि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिसका स्टार डिफेन्डर सर्जियो रामोसले आफ्नो शिर्ष खेल जीवनको करियर अझै चार पाँच बर्ष लम्बिने बताएका छन्। रियल मड्रिडबाट यसै सिजन पिएसजी भित्रिएका पुर्ब कप्तान रामोसले चोटको कारण यस सिजन अधिकांश खेलहरु गुमाएका छन्। बढ्दो उमेर संगै उनको खेलजीवन पनि उत्तरार्धमा आइपुगेको हो कि भन्ने प्रश्नमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन फ्री ट्रान्सफरमा फ्रान्स पुगेका सर्जियो रामोसले, यो सिजन पेरिस सेन्ट जर्मेनका लागि जम्मा १७५ मिनेट मात्र खेलेका छन् । तर आश्चर्यजनक रुपमा उनले आफ्नो नयाँ क्लबको साथ आफ्नो पहिलो रातो कार्ड लिनको लागि भने त्यति थोरै समय लिएका छन्। लालिगा, च्याम्पियन्स लिग र एल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मेनका सुपरस्टार डिफेन्डर सर्जियो रामोसले बालोन डी’ओरका लागि सातौं ताजलाई लक्षित गर्दै लियोनल मेस्सीलाई समर्थन गरेका छन्। पेरिसमा सोमबार हुने समारोहमा घोषणा गरिने २०२१ बालोन डी’ओर अवार्डका लागि मेस्सी दाबेदार मध्ये एक हुन्। बायर्न म्युनिखका तावीज रोबर्ट लेवान्डोस्की संगै यसै सिजन च्याम्पियन्स लिग र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको शिर्ष डिभिजन लिग वान अन्तर्गत आइतबार साँझ भएको खेलमा पेरिस सेन्ट जर्मेनले तालिकाको पुछारमा रहेको टोली सेन्ट इटिन विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। लिगको पुछारमा रहेको सेन्ट इटन विरुद्ध ३-१ को नतिजा निकालेको फ्रेन्च महारथी पेरिसले, खेलमा पूर्ण दबदबा भने देखाउन सकेको थिएन। पेरिसलाई जित […]